फेरि नयाँ बिमा कम्पनीको लाइसेन्स बाँड्ने सरकारको तयारी

१७ कात्तिक, काठमाडौं । पाँच दलीय गठबन्धन सरकारले भागवबण्डाका आधारमा नयाँ बिमा कम्पनी सञ्चालनका लागि अनुमति दिने तयारी शुरु गरेको छ । बिमा समितिले कम्तिमा १० वटा नयाँ कम्पनी थप्ने गरी प्रक्रिया शुरु गरेको स्रोतको दाबी छ । सञ्चालन अनुमति दिने तयारी शुरु गरिएको सूचना पाएपछि बिमा समितिमा करिब एक दर्जन नयाँ निवेदन परेका छन् […]

सम्बन्धित सामग्री

मर्जरले बिमा क्षेत्रलाई दिने लाभ

धेरैवटा बिमा कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेकोमा मर्जरपछि कम्पनीको संख्या घट्न गई अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित हुनेछ  साढे सात दशकको इतिहास बोकेको बिमा क्षेत्रमा जीवन बिमा कम्पनी संख्या १९ र निर्जीवन बिमा...

राष्ट्रिय बिमा कम्पनी डुबाउन जिम्मेवार कर्मचारी देखि युनीयनका केही यसरी लागे

काठमाडौं, १६ भाद्र । सरकारी संस्थाहरु कसरी धराशाही बनाइन्छ भन्ने उदाहरण बन्न लागेको छ राष्ट्रिय बिमा कम्पनी । कम्पनीका जिम्मेवार कर्मचारी र युनीयनका केही व्यक्तिहरु मिलेर निजी कम्पनीलाई हित हुने गरी गतिविधिमा संलग्न पाइएका छन् । कम्पनीलाई प्राप्त बिमा व्यवसायमा अवरोध गर्ने र केही निजी कम्पनीलाई फाइदा पुर्याउने गरी एउटा गिरोह नै सक्रिय छ । […]

गाउँ पसेनन् जीवन बिमा कम्पनी

बिमाको पहुँच बढाउन बिमा समितिले जीवन बिमा कम्पनीको संख्या बढाए पनि उनीहरू ग्रामीण भेगमा पुग्न सकेका छैनन् । पुरानाजस्तै नयाँ खुलेका कम्पनी पनि सहरकेन्द्रित मात्रै भएको समितिको तथ्यांकले देखाएको छ । गत...

घट्दै बिमा कम्पनी

अस्वस्थ प्रतिष्पर्धा र अहिले कायम रहेको बिमा कम्पनीको पुँजीले बढ्दै गएको दायित्व वहन गर्न नसक्ने भएकाले मर्जर जरुरी भएको हो । सूर्यप्रसाद सिलवाल अध्यक्ष, बिमा समिति मर्जरमा जाने कम्पनीको दोस्रो बजार कारोबार निश्चित अवधिका लागि रोक्का हुनैपर्छ, यो सेयरधनीको हितमै हुन्छ । रमेशकुमार हमाल अध्यक्ष, सेबोन

धमाधम घट्दै बिमा कम्पनी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मर्जरको लहर पच्टछयाउँदै बिमा कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । हिमालय जनरल इन्स्योरेन्स कम्पनी र इभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रूपमा एकीकृत कारोबार सरु भएको छ । नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनीहरूमर्जर भएर एकीकृत कारोबार सुरू गरेसँगै नेपाली बजारमा बिमा कम्पनीको संख्या घट्ने […]

२२ बिमा कम्पनी कारवाहीमा

बिमा समितिले समययमै लेखापरीक्षण नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । समितिले जीवन बिमा कम्पनी, निर्जीवन र पुनर्बीमा कम्पनीलाई कारवाही स्वरुप जरिवाना गरेको हो । यसअघि पनि समितिले केही कम्पनीहरुलाई १० हजार रुपैयाँको जरिवाना गरेको थियो ।हाल कम्पनीले १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको […]

लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनी कारवाहीमा

बिमा समितिले समययमै लेखापरीक्षण नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । समितिले जीवन बिमा कम्पनी, निर्जीवन र पुनर्बीमा कम्पनीलाई कारवाही स्वरुप जरिवाना गरेको हो । यसअघि पनि समितिले केही कम्पनीहरुलाई १० हजार रुपैयाँको जरिवाना गरेको थियो ।हाल कम्पनीले १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको […]

मर्जरमा जान बिमा कम्पनीलाई सैद्धान्तिक सहमति

बिमा समितिले पाँच बिमा कम्पनीलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । नेपाली बिमा ब्यवसाको इतिहासमा नै पहिलो पटक तीन जीवन बिमा कम्पनी तथा दुई निर्जीवन बिमा कम्पनी एक आपसमाा गाभिन सम्झौता गरेका छन् ।बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन […]

नेपाल लाइफ इन्स्योरेन्स देशकै उत्कृष्ट बिमा कम्पनी भएको दावी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमाका क्षेत्रमा आफूलाई देशकै उत्कृष्ट जीवन बिमा कम्पनी भएको दावी गरेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. […]

बिमा कम्पनी बाहेक १२ उपसमूहमा वृद्धि

काठमाडौं। कारोबारको तेस्रो दिन सेयर बजार बढिरहँदा जीवन बिमा उपसमूहको सेयर ०.३९ प्रतिशतले घटेको छ। नेप्सेका अनुसार बिमा बाहेकका उपसमूहको सेयर उकालो लागेको छ। जसमध्ये, बैंक, व्यापार, पर्यटन, हाइड्रो,  निर्जीवन बिमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, लगानी र अन्य उपसमूहहरू एक प्रतिशत भन्दा कमले बढेको छ। यसै गरी, आज फाइनान्स उपसमूह भने सबैभन्दा बडी चार प्रतिशतले बढेको छ।