काठमाडौं : सरकारले ‘दूरसंचार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दूरसंचार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दूर संचार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिएका हुन्।
शुक्रब...