अनियन्त्रित जीवनशैली मोटोपनको प्रमुख कारण
अव्यवस्थित खानपान तथा आधुनिक जीवनशैलीका कारण नेपाली पछिल्लो समय मोटोपनको सिकार भइरहेका छन् । विशेषगरी, सहरी क्षेत्रको व्यस्त जीवनशैलीले मोटोपन बढाउन भूमिका खेलेको छ । मोटोपनले...
चीनले अमेरिकी निर्यात नियन्त्रण नीतिको विरोध गरेको छ।
चीनविरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे...
- कोलेस्ट्रोल नियन्त्रण गर्न दैनिक कम्तीमा एक घन्टा व्यायाम गर्ने ।
- वनस्पतिजन्य खानेकुरामा बढी जोड दिने, मासु कम खाने । तारेको, भुटेको तथा चिल्लो खानेकुरालाई सकेसम्म कम गर्ने ।
- मदिरा सेवन नगर्ने । यसमा...
चितवन । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ ।
मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण
कपिलवस्तुको शिवराज नगरपालिका–९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपायलगायत आगो नियन्त्रण गर्न आवश्यक सामग्रीसमेत स्थानीयलाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री हस्तान्तरण गर्दै डिभिजन वन कार्यालय गौतमबद्धका प्रमुख दधिलाल कँडेलले डढेलो रोक्न स्थानीयवासी जागरुक हुनुपर्ने बताए । गर्मीयाममा आगलागीको उच्च जोखिम रहेकाले स
सल्यान : जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न सल्यानमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको छ। सल्यान डढेलो जोखिमको दोस्रो स्थानमा रहेको छ। डढेलो नियन्त्रण सल्यानमा डिभिजन वन कार्यालय मातहत रहेका ८ सब डिभिजन स्तरमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको हो।कुल क्षेत्रफलको ६५.६८ प्रतिशत अर्थात् १ लाख २८ हजार २०५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ। जिल्लाको अधिकांश वन सल्लाको मात्र भएकाले सल्यान डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताए। डढेलो नियन्त्रण गर्न
अब ७७ जिल्लाका प्रशासन सहायक प्रमुख लागूऔषध नियन्त्रण अधिकारी हुने भएका छन् ।
गृह मन्त्रालयका लागूऔषध नियन्त्रण शाखाका प्रमुखको नेतृत्वमा ७७ जिल्लाका सहायक सीडीओलाई अधिकारी तोकिएको हो ।
पछिल्लो समय लागूऔषध कारोवार र सेवन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
न उत्पादक आफूले के उत्पादन गर्ने भनेर पूर्णरूपमा आफैँ निर्णय गर्न सक्छ न त उपभोक्ता नै सोचेजस्तो गुणस्तरको खाद्यान्नमा पूर्ण नियन्त्रण नै गर्न सक्छ ।...
वासिङ्टन– अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ । सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण […]