अस्वस्थ जीवनशैलीले बढाउँदै छ मधुमेह

पछिल्लो समय नेपालमा अस्वस्थ जीवनशैली, खानपान र शारीरिक परिश्रमको कमीलगायत कारणले मधुमेहका रोगीको संख्या बढ्दो छ । सामान्यतया उमेर बढ्दै जाँदा रगतमा चिनीको मात्रा गडबड भएर मधुमेह देखिने भए पनि पछिल्लो समय...

सम्बन्धित सामग्री

गर्भावस्थामा मधुमेह भएमा के हुन्छ ?

गर्भावस्थामा प्यान्क्रियाज ग्रन्थीले इन्सुलिन हार्मोन राम्रोसँग उत्पादन गर्न नसकेको अवस्थामा हुन्छ मधुमेह हुने सम्भावना अधिक हुन्छ । रगतमा सुगरको मात्रा बढ्दा प्यान्क्रियाजले इन्सुलिन निर्माण कम गर्न पुग्छ । गर्भधारण पहिल्यै मधुमेह भएको छ भने मधुमेह नियन्त्रण गरेर मात्रै गर्भधारण गर्न लगाइन्छ । यस्तो अवस्थामा मधुमेह नियन्त्रणमा ल्याएर मात्र गर्भधारण गर्न लगाइन्छ । कसरी थाहा पाउने […]

अनियन्त्रित खानपानले निम्त्याउँछ मधुमेह

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी भएकोे अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह हाम्रो खराब जीवनशैली तथा खानपानले निम्त्याउने समस्या हो । अस्वस्थ जीवनशैली र शारीरिक व्यायामको अभावका कारण अहिले मधुमेहका रोगी बढिरहेका छन् । हामीले...

अन्धोपन निवारणको लागि मधुमेह शिक्षा

‘विश्व मधुमेह दिवस २०२२: सुरक्षाका लागि शिक्षा’ नारा दिई यस वर्ष पनि नोभेम्बर महिनाको १४ तारिख (आजै) का दिन विश्वभर विश्व मधुमेह दिवस मनाइँदैछ। विश्वमा बढ्दै गएको मधुमेह भएका व्यक्तिको सङ्ख्यालाई मध्यनजर गरी जनचेतना फैलाउने उद्देश्यले सन् १९९१ देखि विश्व स्वास्थ्य संगठन र इन्टरनेशनल डाइबेटिज फेडेरेसनले संयुक्त रूपमा यो दिवस मनाउन सुरुवात गरेको हो। मधुमेह […]

मधुमेह छ ? आँखा जचाउनुस्

२८ कात्तिक, काठमाडौं । तपाईं मधुमेह (सुगर)बाट पीडित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यसैको कारण तपाईंमा अन्धोपन हुनसक्छ । त्यसैले मधुमेह पत्ता लाग्नासाथ आँखा जचाउन विशेषज्ञहरु सुझाव दिन्छन् । रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह रोग अर्थात् डाएबिटिज भनिन्छ । यसलाई बोलिचालीको भाषामा चिनी रोग अर्थात् सुगर पनि भनिन्छ । मधुमेह एक दीर्घरोग […]

आज विश्व मधुमेह दिवस, के कारणले हुन्छ मधुमेह?

काठमाडाैँ – आज विश्व मधुमेह दिवस, यस अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको […]

मधुमेह हुँदा के खाने, के नखाने ?

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी भएकोे अवस्थालाई मधुमेह अर्थात् चिनीरोग लागेको भनिन्छ । मधुमेह हुँदा शरीरमा चिनीको मात्रा बढ्छ । यो खानपान र जीवनशैलीका कारण पनि हुने गर्छ ।अहिले मधुमेहका...

मधुमेह र जीवनशैलीमा सुधार

विकलचन्द्र्र आचार्य टाइप–२ मधुमेह भनेको वंशाणु र दीर्घरोग भन्ने भ्रमपूर्ण बुझाइले धेरै बिरामीलाई जीवनशैली बदल्न बाध्य गर्ने मात्र होइन, जीवनभर औषधिको भरमा रहनुपर्ने बाध्यता छ । पोषणविद्हरूले गएको केही दशकमा के प्रमाणित गरेका छन् भने यो जीवनशैलीसँग मात्र सम्बन्धित छ । टाइप–२ मधुमेह नियन्त्रण मात्र होइन, निराकरण नै गर्नुपर्छ भन्ने नयाँ भाष्य सुरु भएको धेरै वर्ष भयो । एकै परिवारमा उस्तै जीवनशैली अँगालेपछि बाबुआमालाई लागेको टाइप–२ मधुमेह छोराछोरीमा पनि पछि देखिन्छ । त्यो

सानैमा पनि देखिन सक्छ मधुमेह

आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखापर्न थालेको छ ।रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष भए । उनलाई मधुमेह देखिएपछि नियमित औषधि सेवन गरिरहेका छन्। खाना खाँदा उनले अड्कलेरमात्र खान्छन् । खाना खान मन त लागेको तर समस्याले गर्दा थोरै खाएर उठ्नुपर्ने बाध्यता रहेको उनी बताउछन् । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत म

मधुमेह भएकाले केरा खान हुन्छ ?

मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ ।  जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ ।  विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पु¥याउनु आवश्यक छ ।  यसमा अन्न, तरकारी मात्र होइन फलफूल पनि पर्छन् ।   मधुमेह रोगीले खान नहुने परम्परागत मान्यता रहेको एउटा फल हो केरा ।  मधुमेह भएकाले केरा खानै हुन्न, केरामा कार्बोहाइड्रेटको मात्र धेरै हुन्छ भन्ने सोचाइ छ तर त्यसो हुँदैन ।  बरु मधुमेह भएका मानिसले थोरै मात्रामा केरा खाने गरेमा त्यसब...

के गुलियो खानेकुराले मधुमेह हुन्छ ?

चिनीजन्य खानेकुरा सेवन नगर्दा मधुमेह  लाग्दैन भन्ने जमात पनि कम छैन । जबकी मधुमेहको कारण चिनीजन्य खानेकुरा मात्र होइन । मधुमेह हुनुमा वंशानुगत र अन्य कारण बढी जिम्मेवार हुन्छ । यद्यपी मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा शुगर अनियन्त्रित हुन्छ । मधुमेहका रोगीलाई अक्सर सल्लाह दिने गरिन्छ कि, उनीहरुले सुगर फ्रि चिज खानुपर्छ […]