नसर्ने रोग पहिचान गर्दै बेथानचोक गाउँपालिका

बेथानचोक गाउँपालिकाले बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोग बढ्न थालेपछि नसर्ने रोगको ‘स्क्रिनिङ क्याम्प’ सेवा सुरु गरेको छ।