गर्भावस्थामा मधुमेह अनि खानपान र बदलिँदो जीवनशैली (भिडियो अन्तर्वार्ता)

काठमाडौँ – पछिल्लो समय मधुमेहको समस्या बढ्दो रहेको चिकित्सकहरूले बताएका छन्। अझ गर्भवती हुनुअगाडि मधुमेह नभएका धेरैलाई मधुमेह हुने गरेको पाइएको छ। गर्भावस्थामा उनीहरूको खानपान र बदलिँदाे जीवनशैलीका कारण यो समस्या बढ्दो देखिएको आरुष लाइफ स्टायल हस्पिटलकी कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. सुकान्ती शाह बताउँछिन्। गर्भवती भएका बेला ‘दुई जीउ’का लागि खाना खानुपर्ने भन्दै आवश्यकताभन्दा धेरै खानेकुरा […]

सम्बन्धित सामग्री

अस्वस्थ जीवनशैलीले बढाउँदै छ मधुमेह

पछिल्लो समय नेपालमा अस्वस्थ जीवनशैली, खानपान र शारीरिक परिश्रमको कमीलगायत कारणले मधुमेहका रोगीको संख्या बढ्दो छ । सामान्यतया उमेर बढ्दै जाँदा रगतमा चिनीको मात्रा गडबड भएर मधुमेह देखिने भए पनि पछिल्लो समय...

नसर्ने रोग पहिचान गर्दै बेथानचोक गाउँपालिका

बेथानचोक गाउँपालिकाले बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोग बढ्न थालेपछि नसर्ने रोगको ‘स्क्रिनिङ क्याम्प’ सेवा सुरु गरेको छ।

औषधि, खानपान र व्यायामको सन्तुलनले नियन्त्रणमा आउनसक्छ मधुमेह

चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट (हर्मनरोग विशेषज्ञ) डा. सौरव खतिवडाले मधुमेह वयस्क मानिसलाई मात्रै नभएर युवालाई पनि लाग्ने जनाउँदै जीवनशैली परिवर्तन गरेर सहज जीवनयापन गर्नुपर्ने बताउँछन् ।

युवामा किन बढ्दै छ मधुमेहको समस्या ?

डा. दीपक मल्ल मधुमेह तथा हर्मोन रोग विशेषज्ञ, वीर अस्पताल अस्वस्थ जीवनशैली, खानपान र व्यायामको कमीका कारण युवामा मधुमेहको समस्या बढ्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । नेपाल मधुमेह संघले उपचारका लागि...

युवामा बढ्दैछ मधुमेह, जीवनशैली मुख्य कारण

काठमाडौं : एक निजी कम्पनीमा काम गर्ने ३२ वर्षीय रमेश शर्मा (परिवर्तित नाम) दुई वर्षदेखि नियमित मधुमेहको औषधी सेवन गरिरहेका छन्। परिवारमा अहिलेसम्म कसैलाई नभएको मधुमेह ३० वर्षकै उमेरमा उनमा देखियो।नियमितरूपमा चिकित्सकको निगरानीमा रहेर औषधी खाइरहेका उनलाई चिकित्सकले खानपान र जीवनशैलीकै कारण कम उमेरमा नै मधुमेह देखिएपछि औषधी सेवनसँगै जीवनशैलीमा समेत ध्यान दिन सुझाव दिएका छन्।रमेश मात्रै होइन पछिल्लो समय धेरै युवामा मधुमेह देखिन थालेकाे बताउँछन्, ललितपुरस्थित आरुस लाइफस

करियर बनाउने चक्करमा हाई रिस्क प्रिग्नेन्सी

पछिल्लो समय गर्भावस्थाको उच्च जोखिम (हाई रिस्क प्रिग्नेन्सी)को समस्या बढेको छ । गर्भावस्थामा उच्च जोखिम अवस्थाको मुख्य कारण जीवनशैली तथा खानपान नै भएकाले समस्या अझै विकराल बन्न सक्छ । आफ्नो करियर बनाउने विषयमा महिला केन्द्रित हुनु, ढिलो बिहे गर्नु, सन्तान योजना ढिलो बनाउनु तथा कम उमेरमा नै हुनु, पहिला नै मधुमेह, उच्च रक्तचाप जस्ता समस्या […]

…नत्र हुन सक्छ मधुमेह

काठमाडौं । तपाईंको जीवनशैली कस्तो छ रु खानपान स्वस्थकर छ रु राति खाना खाएको कति घण्टापछि सुत्नुहुन्छ रु जीवनशैली र खानपान स्वस्थ छैन भने बेलैमा सुधार्नुहोस्। नत्र, मधुमेह ९डायबिटिज० ले जीवनभर पिरोल्न सक्छ। घर–घरमा मधुमेहका बिरामी देखापर्न थालेका छन्। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म मधुमेहको मारमा छन्। वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा। ज्योति भट्टराईका अनुसार प्रौढ जनसंख्यामध्ये […]

मुटुमा समस्या भएको कसरी थाहा पाउने ?

मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ । अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूमपानका कारण युवाहरूमा समेत हृदयाघातको जोखिम बढिरहेको चिकित्सकहरूको भनाइ छ । अहिले मुटुको समस्या लिएर...

लामो आयु बाँच्न चाहनुहुन्छ ? छाड्नुहोस् यी चीज

आधुनिक समयमा स्वस्थकर रहन ठूलै चुनौती छ । यसका लागि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । लापरबाही गरियो भने धेरै रोगहरू लाग्ने खतरा रहन्छ । खासगरी खराब जीवनशैली, अनुचित खानपान र तनावका कारण मोटोपन, मधुमेह, उच्च रक्तचाप आदि रोगहरूले सताउन सक्छन् ।  यसले स्वास्थ्यमा मात्रै नराम्रो असर पर्दैन, आयुमा पनि पर्छ । चिकित्सकहरू सधैँ स्वस्थ रहन मेडिटेरेनियन र जापानी डाइट लिनुपर्ने सल्लाह दिन्छन् । भनिन्छ यसले आयु बढाउन मद्दत गर्छ ।  यदि तपाईं पनि आफ्नो लामो उमेरसम्म जिउन चाहनुहुन्छ भने मेडिटेरेनियन वा जापानी डाइटलाई फलो...

टोखाले तीन हजारको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

काठमाडाैं।टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदुषणका कारणले बढ्दै गएको उच्च रक्तचाप,मधुमेह, मुटु तथा मिर्गौला रोग र अर्बुधरोगलगायतका नसर्ने रोगको निःशुल्क परीक्षणका लागि ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘मेयर स्वास्थ्य कार्यक्रम’सञ्चालन गर्ने उल्लेख छ।