वेस्टर्न युनियनको “क्यासउत्सव” दशैँ र तिहारमा नगद रकम जित्न सक्ने मौका

काठमाडौं, ७ असोज । बडा दशैं र तिहारको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा “क्यासउत्सव” प्रबद्र्धन योजना ल्याएको छ । जसमा ग्राहकहरुले असोज १ गते देखि कार्तिक २५ गते सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् । यो प्रबद्र्धनमा सहभागी हुन नेपालमा […]

सम्बन्धित सामग्री

दशैँ तिहारमा घर फर्कँदै हुनुहुन्छ ? अरूको सामान साथमा बोकेर नआउनुहोस्

काठमाण्डौ – तपाईँ दशैँ तिहार मान्न घर आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ र साथीभाइ वा आफन्तको सामान पनि साथमा ल्याइदिने योजनामा हुनुहुन्छ भने सचेत हुनुहोस् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले घर फर्किदा कोही पनि साथीभाइ वा अन्य मानिसको उपहार साथमा लिएर नआउन अनुरोध गरेको छ । दशैँं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ ।आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा राजस्व तिरेर ल्याउन सकिने...

दशैँ–तिहारमा निरन्तर बजार अनुमगन हुन्छ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताउनुभएको छ ।

सुदूरपश्चिममा दशैं र तिहारमा भएका दुर्घटनामा ८ जनाको मृत्यु, ४४ घाइते

१४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँ र तिहारका बेला भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार प्रदेशभर दशैँ र तिहारको समयमा २४ वटा सवारीसाधन दुर्घटना भएकोमा ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । उनीहरु मध्ये १८ जना गम्भीर घाइते भएका […]

लेभ्लिङको स्कुटरमा ५ लाखसम्म छुट पाउने अफर

बज्र ग्रुप अन्तर्गतको कम्पनी  ईभी नेपाल मोटर्सले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटरमा दशैँ अफर ल्याएको छ । कम्पनीले 'लेभ्लिङको सफर दशैँ तिहारमा डबल अफर' नामक स्किम संचालनमा ल्याएको हो|यस स्किममा घरमै बसेर एसएमएस  EVNEPAL1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।  यसैगरी शोरुम गएर  शोरुमले दिएको कोडमा एसएम स गरेर फेरि छुट पाउन सकिनेछ ।  यसमा २ चोटी एसएम स मार्फत डबल छुट पाउन सकिने छ भने जसमा ७  हजारदेखि ५ ल

भाइटीका लगाउँदा यी कुरामा ख्याल गरौं

कोरोना संक्रमण कम भए पनि जोखिम हटेको छैन । जोखिमकै बीच दशैँ, तिहार लगायतका चाडपर्व मनाउँदैछौं । दशैँमा जस्तै तिहारमा पनि टीका लगाउँदा कोरोना संक्रमण हुन्छ कि भनेर विशेष ध्यान दिनुपर्छ ।  तिहारमा भाइटीका लगाउन जाँदा कति मान्छेसँग भेट भएको हुन्छ । अर्को कुरा घरमा त आफ्नै आफ्नै भएका कारण कोरोना नहुन सक्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर रोगले आफ्नो अर्को भन्दैन । त्यसकारण घरमा पनि मास्क लगाउनु पर्छ । र, मास्क लगाउन हिचकिचाउनु हुँदैन ।  चाडपर्वको रमाइलो त गर्ने । तर, भिडभाड नगर्ने । सकेसम्म अलि परपर बस्ने ।&nbs...

घटस्थापनादेखि हल खुल्ने, विदेशी र नेपाली फिल्मको समय नजुधाइने

काठमाडौं : विशेष गरी दशैँ तिहार नेपाली फिल्म प्रदर्शनको लागि सबैभन्दा उत्तम समय मानिन्छ। त्यसैले निर्माताहरू दशैँमा फिल्म प्रदर्शन गर्नको लागि तँछाडमछाड गरिरहेका हुन्छन्। फिल्म छायांकनमा जानुभन्दा अगाडिदेखि नै दशैँमा प्रदर्शन हुने भनेर मिति तोकिसकेका हुन्छन्। सामान्य अवस्थामा दशैँ तिहारमा प्रदर्शनमा आउने फिल्मले औसतभन्दा राम्रो व्यापार गरेका छन्। केही सर्वाधिक कमाउने फिल्महरू पनि दशैँकै सिजन पारेर प्रदर्शनमा आएका छन्। छक्का पञ्जा सिरिज, छ माया छपक्कै, जय भोले त्यसका उदाहरण हुन्। कोरोना

दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी

कोरोना महामारीका कारण भएको निषेधज्ञाका कारण नजिकिएको पर्व दशैँ र तिहारमा आवश्कता अनुसार पर्याप्त फूलको व्यवस्थापन गर्न सक्ने अवस्थामा नभएको व्यवसायीहरुले बताएका छन् ।

दशैँ तिहारमा खाने तेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँसम्म छुट

दैनिक उपभोग्य वस्तुको सूचीमा पर्ने खानेतेलमा अचाक्ली मूल्यवृद्धि भएपछि सरकारले छुट दिने भएको छ  । दशैं तिहार र छठलाई लक्षित गर्दै सरकारले सहुलियत पसलबाट खानेतेलमा उपभोक्तालाई छुट दिने भएको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायले दशैं तिहार र छठमा ३९ जिल्लाका ४३ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने छन् । २ महिनासम्म चल्ने ४३ वटा सहुलियत पसलमार्फत खानेतेलको मूल्यमा उपभोक्तालाई छुट दिने मन्त्रालयले बताएको छ ।मन्त्रालयको निर्णयअनुसार उपभोक्ताले सहुलियतपूर्ण पसलबाट दशैं तिहारमा

दशैँ तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने

काठमाण्डौ - यस वर्षको दशैँ तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रमुख चाडपर्व लक्षित पशुपन्छी र पशुजन्य पदार्थको आपूर्ति योजना बनाएर लागू गरेका कारण माछामासुको अभाव नहुने भएको हो ।  कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले निरोगिताको ...

प्रदेश नं ५ मा दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु

दाङ । प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले ...