दैनिक उपभोग्य वस्तुको सूचीमा पर्ने खानेतेलमा अचाक्ली मूल्यवृद्धि भएपछि सरकारले छुट दिने भएको छ । दशैं तिहार र छठलाई लक्षित गर्दै सरकारले सहुलियत पसलबाट खानेतेलमा उपभोक्तालाई छुट दिने भएको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायले दशैं तिहार र छठमा ३९ जिल्लाका ४३ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने छन् । २ महिनासम्म चल्ने ४३ वटा सहुलियत पसलमार्फत खानेतेलको मूल्यमा उपभोक्तालाई छुट दिने मन्त्रालयले बताएको छ ।मन्त्रालयको निर्णयअनुसार उपभोक्ताले सहुलियतपूर्ण पसलबाट दशैं तिहारमा