भाइटीका लगाउँदा यी कुरामा ख्याल गरौं

कोरोना संक्रमण कम भए पनि जोखिम हटेको छैन । जोखिमकै बीच दशैँ, तिहार लगायतका चाडपर्व मनाउँदैछौं । दशैँमा जस्तै तिहारमा पनि टीका लगाउँदा कोरोना संक्रमण हुन्छ कि भनेर विशेष ध्यान दिनुपर्छ ।  तिहारमा भाइटीका लगाउन जाँदा कति मान्छेसँग भेट भएको हुन्छ । अर्को कुरा घरमा त आफ्नै आफ्नै भएका कारण कोरोना नहुन सक्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर रोगले आफ्नो अर्को भन्दैन । त्यसकारण घरमा पनि मास्क लगाउनु पर्छ । र, मास्क लगाउन हिचकिचाउनु हुँदैन ।  चाडपर्वको रमाइलो त गर्ने । तर, भिडभाड नगर्ने । सकेसम्म अलि परपर बस्ने ।&nbs...

सम्बन्धित सामग्री

भाइटीका र श्रीविष्णुको प्रिय दिनमा यस्तो हुनेछ राशिफल

समय खराब रहनेछ । आठौं स्थानमा भ्रमण गरिरहेका चन्द्रमाको प्रभावले मनमा संकुचित विचार बढ्न सक्ने तथा कसैसँग मनमुटाव हुन सक्ने पनि सम्भावना छ, ख्याल पुर्याउनु होला ।