लेभ्लिङको स्कुटरमा ५ लाखसम्म छुट पाउने अफर

बज्र ग्रुप अन्तर्गतको कम्पनी  ईभी नेपाल मोटर्सले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटरमा दशैँ अफर ल्याएको छ । कम्पनीले 'लेभ्लिङको सफर दशैँ तिहारमा डबल अफर' नामक स्किम संचालनमा ल्याएको हो|यस स्किममा घरमै बसेर एसएमएस  EVNEPAL1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।  यसैगरी शोरुम गएर  शोरुमले दिएको कोडमा एसएम स गरेर फेरि छुट पाउन सकिनेछ ।  यसमा २ चोटी एसएम स मार्फत डबल छुट पाउन सकिने छ भने जसमा ७  हजारदेखि ५ ल

सम्बन्धित सामग्री

ग्यापुको ‘दिपावली बहार’ अफर, सामग्री खरिदमा २० प्रतिशतसम्म छुट

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दिपावली बहार’ अफर ल्याएको छ । तिहारलाई लक्षित गर्दै ग्यापु प्रयोगकर्ताले विभिन्न सामग्री खरिद गर्दा ग्राहकले विशेष छुट पाउने व्यवस्था गरिएको हो । उक्त अफर असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ । यस अन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यस्तै,...

हितग्राही ग्राहकलाई प्रभु क्यापिटलको छुट अफर

प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ ।क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियोन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड्स जिम)सँग सम्झौता गरेको हो । सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन् ।एकल वा जोडी जुनसुकै […]

सामान किन्दा उपहार पाउने गोदरेजको दसैं अफर

भारतीय रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले यसपालीको दसैं तिहारलाई लक्षित गर्दै ‘क्यासप्राइस’ नामक योजना सार्वजनिक गरेको छ ।यस योजनाअन्तर्गत ग्राहकले गोेदरेज होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहार प्राप्त गर्नेछन् । यो अफर ९ भदौदेखि सीमित अवधिका लागि नेपालभर पाइने कम्पनीले बताएको छ ।गोदरेजको सामान खरिदमा ग्राहकले २६ प्रतिशत सम्मको अधिकतम छुट पाउने छन्। यसका साथै अन्य […]

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकका लागि विशेष अफर

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीच सेवामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।  सम्झौता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डरमार्फत सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।  यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर रोड हाउस पिज्जा  बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । प्रभु क्यापिटलले २ लाख १५ हजार मा

ड्याट्सन रेडी–गो मनसुन अफर : २ लाख ५० हजार छुट पाइने

पायोनियर मोटो कर्पले  ड्याट्सन रेडी–गोमा मनसुन अफर ल्याएको छ ।  जसमा २ लाख ५० हजार नगद छुट र चालु आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ । यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ  पाउने जनाइएको छ। यो अफर नेपालका सबै सोरुमहरुमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ वर्षमा सस्तोडिलको आकर्षक छुट अफर

काठमाडौं । नयाँ वर्षको अवसरमा सस्तोडिलले एनएनवाई २०७९ नामक अफर सार्वजनिक गरेको छ । २९ चैतदेखि ३ वैशाखसम्म यो अफर लागू हुनेछ । यो अफरमा ग्राहकहरुले बैंक वा डिजिटल वालेटबाट भुक्तानी गरी अधिक छुटमा सामान खरिद गर्न पाउने छन् भने नि:शुल्क डेलिभरीको सुविधा पनि रहेको छ । सस्तोडिलबाट सामान खरिद गरी विभिन्न बैंकका डेबिट वा क्रेडिट […]

क्लास्सिक टेकले ल्यायो “द विग अफर सबै सित्तैमा”

काठमाडौं । नीजि क्षेत्रको देशकैअग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना ग्राहकहरुका लागि द विग अफर ल्याएको छ । “द विग अफर सबै सित्तैमा” भन्ने यो अफर अन्तर्गत ग्राहकले छुट, बोनसका साथै डुअल ब्यान्ड फाइभजी राउटर सित्तैमा पाउने छन्।कम्पनीले ल्याएको यो छुट सहितको विग अफर योजना नेपाल मै पहिलो पटक भएको कम्पनीले […]

दराज ११.११ मा नबिल बैंकको क्यासब्याक अफर

नबिल बैंकले अनलाइन बजार दराज ११.११ का अवसरमा ग्राहकहरुका लागि अफर ल्याएको छ ।११ नोभेम्बर २०२१ देखि १९ नोभेम्बर २०२१ सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट पाउने छन् ।अथवा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक पाउने कम्पनीले जनाएको छ । त्यस्तै क्रेडिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार पाँच सय रुपेयाँसम्म […]

एनएमबिका ग्राहकले अब बिग मार्टमा १०% सम्म छुट पाउने

आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापना देखी बिगमार्टबाट विभिन्न सामानको पोस मार्फतको हरेक खरिदमा १०% देखी रु. ३०० सम्मको क्यास ब्याक सुविधा  पाउन सक्नेछन । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।  बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट...

नबिल बैंकको दसैं अफर

बडादसैंको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दसैं धमाका अफर’ ल्याएको छ ।यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गर्दा क्यासब्याक पाउने बैंकले जनाएको छ ।उक्त अफरमा ग्राहकहरूले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ । उक्त अफर घटस्थापनाको […]