नयाँ मोबाइल किन्दै हुनुहुन्छ? अब 'एमडीएमएस' प्रणालीमा दर्ता नभए चल्दैन मोबाइल सेट

काठमाडौं : चार वर्षको लामो प्रयासपछि मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सुरु भएको छ। आजदेखि नेपाल दूरसंचार प्राधिकरणले 'एमडिएमएस' प्रणाली सुरु गरेको हो। नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले यो प्रणाली कार्यान्वयमा ल्याएको हो। यस प्रणाली अनुसार अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य…

सम्बन्धित सामग्री

भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

काठमाडौं । भन्सार नतिरी ल्याइएका मोबाइल सेट आज शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन । विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्देश्यले प्राधिकरणले यो नीति लागू गरेको हो । गत भदौ अघि नेपाल भित्रिएका मोबाइल सेटहरु भने […]

यसरी गर्नुहोस् आफ्नो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता र दर्ता भए/ नभएको चेक

सरकारले आज पौष १५ देखि लागु हुनेगरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत भाद्र ३० सम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडीएमएस प्रणालीमा दर्ता गरिएपनि त्यसपछि ल्याइएका र दर्ता नगरिएका सेटहरु भने पौष १५ देखि नचल्ने […]

पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भएको छ।अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट एमडीएमएस कार्यान्वयनमा आएसँगै चल्ने छैनन् । यस्ता मोबाइल सेटको कर आउँदो शुक्रबारभित्रसम्ममा बुझाउन र आईएमइआर नम्बर लिन दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ ।‘मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहन गरी थप व्

पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

काठमाडाैँ- नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा चल्ने छैनन् । यस्ता मोबाइल सेटको कर आउँदो शुक्रबारभित्रसम्ममा बुझाउन र आइएमइआर नम्बर लिन दूरसञ्चार प्राधिकरणले सूचना जारी […]

नेपालमा पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा चल्ने छैनन् । यस्ता मोबाइल सेटको कर आउँदो शुक्रबारभित्रसम्ममा बुझाउन र आइएमइआर नम्बर लिन दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको […]

पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा चल्ने छैनन् ।यस्ता मोबाइल सेटको कर आउँदो शुक्रबारभित्रसम्ममा बुझाउन र आइएमइआर नम्बर लिन दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ । “मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्

व्यक्तिले विदेशबाट ल्याएका चार हजारभन्दा बढी मोबाइल सेट दर्ता गर्न निवेदन

विदेशबाट ल्याइएका चार हजारभन्दा बढी मोबाइल सेट मोबाइल डिभाइस म्यानेजम्यान्ट सिस्टम (एमडिएमएस) दर्ता गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन परेको छ । विदेशबाट आएका व्यक्तिले साथमा ल्याएको मोबाइल व्यक्तिगत रूपमा दर्ता गर्न...

अवैध रुपमा भित्रिएका मोबाइल सेट नचल्ने प्रणाली आजदेखि लागू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रुपमा भित्रिने मोबाइल सेटहरू दर्ता नगरी नचल्ने प्रणाली लागू गरेको छ । लामो समयको प्रयासपछि प्राधिकरणले डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गरेको हो । चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यले यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ । अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य […]

आइएमइआइ नम्बर दर्ता नभएपनि मोबाइल सेट चल्ने !

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। एमडीएमएस लागू गरिए पनि आइएमइआइ दर्ता नभइ हाल संचालनमा रहेका कुनै पनि मोबाइल सेट बन्द भने नगरिने प्राधिकरणले स्पष्ट पारेको छ। अवैध मोबाइलको आयात नियन्त्रण गर्ने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटमार्फत् साउन १ गतेबाट…

अवैध मोबाइल सेट नचल्ने

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ । बुधवारकाे कुराकानीमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्बाध चल्न दिने गरी काम भइरहेको बताउनुभयो । साउन महिनाभरि मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको बताउनुभयो ।प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको मोबाइल नचलाउन आग्रह गर्नुभयो । अहिले मिडियामा आए जस्तो:- विभिन्न सामाजिक सञ्जालमा भेटिएको गलत सूचनामा व...