काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रुपमा भित्रिने मोबाइल सेटहरू दर्ता नगरी नचल्ने प्रणाली लागू गरेको छ । लामो समयको प्रयासपछि प्राधिकरणले डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गरेको हो । चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यले यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ । अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य […]