सरकारले आज पौष १५ देखि लागु हुनेगरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत भाद्र ३० सम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडीएमएस प्रणालीमा दर्ता गरिएपनि त्यसपछि ल्याइएका र दर्ता नगरिएका सेटहरु भने पौष १५ देखि नचल्ने […]