काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। एमडीएमएस लागू गरिए पनि आइएमइआइ दर्ता नभइ हाल संचालनमा रहेका कुनै पनि मोबाइल सेट बन्द भने नगरिने प्राधिकरणले स्पष्ट पारेको छ।
अवैध मोबाइलको आयात नियन्त्रण गर्ने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटमार्फत् साउन १ गतेबाट…