केपी ओली र वामदेव गौतमसँग एकता हुन सक्दैन : रामकुमारी झाँक्री

नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले केपी ओली र वामदेव गौतमसँग एकता हुन नसक्ने

सम्बन्धित सामग्री

केपी ओली गाली शिरोमणि : रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले विभाजन हुनुको मुल कारण केपी ओली भएको बताएकी छन् । ओलीलाई गाली शिरोमणिको संज्ञा दिँदै झाँक्रीले उनले एमालेलाई विधिसम्मत ढंगले नचलाएको आरोप समेत लगाइन् । सोमबार दैलेखमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘ओलीले कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टी जस्तो बनाएर चलाउन नसकेकाले हामीले छुट्टै कम्युनिष्ट पार्टीको आधार सिर्जना गर्नका लागि नयाँ पार्टी गठन गरेका हौं । केपी ओलीको अहंकार, निर

एमालेको हालत सदभावना पार्टीको जस्तै हुन्छ : रामकुमारी झाँक्री

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश समेत व्यक्त गरिन् ।शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या

केपी ओली झुठको सहारा लिएर अघि बढ्न खोजे : रामकुमारी झाँक्री

एमाले नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओली झुठको सहारा लिएर अघि बढ्न खोजेको आरोप लगाएकी छिन् । युवा संघ नेपाल रामेछाप अन्तरजिल्ला कमिटी तथा पिपुल्स भोलेन्टियर गठन कार्यक्रममा शनिबार झाँक्रीले...

ओली सरकारका जनविरोधी निर्णय देउवा सरकारले खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेतृ उनले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी भन्दा बढी बिक्री गर्ने सरकारले निर्णय भएको उनले बताइन् । उनले सो न

कागजी बादशाह केपी ओली ढलेको घोषणा गर्न मात्र बाँकी छ : रामकुमारी झाँक्री

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कागजी बादशाहको संज्ञा दिएकी छन्। आज काठमाडौंमा आयोजना गरेको प्रचण्ड–माधव समूहको भेलालाई सम्‍बोधन गर्दै उनले कागजी तानाशाही ओली ढलिसकेको र घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरिन्।भिडियो :‘केपी ओली कागजी बादशाह हुन्, उनको सत्ता ढलिसकेको छ, उनले भनिन् ‘अब औपचारिक घोषणा गर्न मात्र बाँकी छ।’ आफूहरूको लडाइँ ओलीविरुद्ध नभई ओली प्रवृत्त

केपी ओली कागजी बादशाह हुन् : रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री

केपी ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेका छन् : रामकुमारी झाँक्री

२० पुस, चितवन । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कमेडी’को संज्ञा दिएकी छन् । चितवनमा सोमबार आयोजित प्रचण्ड-माधव समूहको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी प्यालेस र बालुवाटारमा ओलीले कमेडी देखाइरहेको बताएकी हुन् । ‘आज केपी ओली नैतिक रुपमा बोल्ने सामर्थ्य नराखेको कारणले कमेडियनका हिसाबले प्रस्तुत हुनुभएको छ’, उनले भनिन् । […]