प्रकाश भण्डारी-
काठमाडौं : नेपाली काँग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयक प्रधानमन्त्री लुते र कायर भएको कारण आएको बताएका छन्। आज कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले माइतीघरमा आयोजना गरेको सूचना प्रविधि विधेयक विरोधसभामा थापाले उक्त आरोप लगाएका हुन्।
पूर्वमन्त्रीसमेत रहेका थापाले प्रधानमन्त्री केपी ओली आलोचना सहनै नसक्ने भएकाले