काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कागजी बादशाहको संज्ञा दिएकी छन्। आज काठमाडौंमा आयोजना गरेको प्रचण्ड–माधव समूहको भेलालाई सम्बोधन गर्दै उनले कागजी तानाशाही ओली ढलिसकेको र घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरिन्।भिडियो :‘केपी ओली कागजी बादशाह हुन्, उनको सत्ता ढलिसकेको छ, उनले भनिन् ‘अब औपचारिक घोषणा गर्न मात्र बाँकी छ।’ आफूहरूको लडाइँ ओलीविरुद्ध नभई ओली प्रवृत्त