प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेतृ उनले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी भन्दा बढी बिक्री गर्ने सरकारले निर्णय भएको उनले बताइन् । उनले सो न