अपहरणकारी संगठनका सदस्य १२ वर्षपछि पक्राउ

भ्याली कोण्ड स्टोरका सञ्चालक अपहरणपछि साढे एक करोड फिरौती असूली गरेको प्रकरणमा संलग्न एक जनालाई १२ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।   भारतको दार्जलिङमा नाम परिर्वन गरि ‘प्रकाश’ राखेर बस्दै आएका सर्लाहीका कुमार बुढाथोलीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) सहकुल थापाले बताए ।  २०६५ साल पुष १ गते अपहरण गरि साढे एक करोड फिरौती माग्ने उदय सेठ्ठी र प्रल्लाहद महतको समूहमध्येका एक सदस्य बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।  उक्त अपहरणमा संलग्न सेठ्ठ...

सम्बन्धित सामग्री

नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ । संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारी अनुसार खोजतलास अबुजाको देई-देई-जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो । त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ। “त्यस क्षेत्रमा छापा […]

सिनामंगलबाट ५ जना अपहरणकारी पक्राउ

काठमाडौं : काठमाडौंको सिनामंगलबाट युवक अपहरण गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।एकजना पुरुषलाई अपहरण गरेकै अवस्थामा काठमाडौं प्रहरी परिसर, प्रहरीवृत्त र ट्राफिक प्रहरी गौशालाको संयुक्त टोलीले बिहीबार साँझ करिब ५ बजे उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सुर्खेत घुमखरी गाउँपालिका ७ घर भएका भक्तपुर सानोठिमी बस्ने २३ वर्षका निरज केसी, चितवन नारायणघाटका २६ वर्षीय सौजन्यसिंह ठकुरी, भक्तपुर थिमिका २४ वर्षीय आशिष कोजु, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५ का २६ वर्षीय शिवसज्जन वली र सिन्धुपाल

अपहरित बालिकाको उद्धार, पाँच अपहरणकारी पक्राउ

काठमाडौँ । धनुषा प्रहरीले अपहरणमा परेकी ४ वर्षीय बालिकाको उद्धार गर्न सफल भएको छ । भने पाँच अपहरणकारीलाई पक्राउ गरेको  छ । पक्राउ पर्नेमा कमला नगरपालिका- ८ का अभिषेक दास छन् । अन्य चार जनाको पहिचान प्रहरीले गोप्य राखेको छ । धनुषाका प्रहरी प्रमुख डिएसपी जितेन्द्र बस्नेतले अपहरणमा संलग्न दाससहित पाँच जना पक्राउ परेको पुष्टि […]

डा. भक्तमान श्रेष्ठका अपहरणकारी ११ वर्षपछि पक्राउ

काठमाडौं : चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एक जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ।नुवाकोट बिदुर नगरपालिका–१२ मुलाबारीका ४५ वर्षीय राजेन्द्र पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार नुवाकोटबाट पक्राउ गरेको प्रवक्ता श्याम कुमार महतोले जानकारी दिए। पण्डित अपहरणका मुख्य योजनाकार भीमसेन पण्डितका ठूलो बुवाको छोरा हुन्। यस्तो थियो घटना४ जेठ २०६७ मा बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन निर्

दश महिने शिशु अपहरणकारी सार्वजनिक

कर्णाली, ८ भदौ: दश महिनाको शिशु अपहरण गरी बेपत्ता पार्ने हिमा गाउँपालिका–३ जुम्लाका २६ वर्षीय अभियुक्त दानबहादुर रोकाया । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ । प्रहरीका अनुसार अभियुक्त रोकायले यही भदौ ३ गते राति ९ः३० बजे शिशु अपहरण गरी बेपत्ता पारेका थिए । तस्बिरः शुरबहादुर सिंह- रासस   ‘दश […]

अपहरण लगत्तै बालिकाको उद्धार, अपहरणकारी पक्राउ

अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई समेत पक्राउ गरेको छ ।पीडितकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएकी छन् । राजविराजस्थित घरबाट आरोपितले ललाई फकाई झुक्यानमा पारी छलकपट गरी नियन्त्रणमा राखी अपहरण गरेको पीड

दुई वर्षिय वालक अपहरण गरेर बोरामा प्याक गर्नै लाग्दा अपहरणकारी पक्राउ

झापा । दुइ वर्षीय नावालकको हात वाँधेर वोरामा प्याक गर्दै गरेको अवस्थामा एक भारतीय अपहरणकारीलाइ गाउँलेले पक्राउ गरि प्रहरीसमक्ष वुझाएका छन् । आइतवार विहान झापाको भद्रपुर नगरपालिका वार्ड ८ का जेठा टुडु र कमाला टुडुका छोरा सुमन टुडु घर नजिकै खेलिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले चक्लेट दिएर फकाएर वोरामा हाल्न लागेको स्थानियको भनाई छ । […] The post दुई वर्षिय वालक अपहरण गरेर बोरामा प्याक गर्नै लाग्दा अपहरणकारी पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

चार वर्षदेखि फरार अपहरणकारी पक्राउ

पर्सा । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेपछि विगत चार वर्षदेखि फरार रहँदै आएका व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेका वीरगञ्ज महानगरपालिका–२९ निवासी ४० वर्षीय वुधनराम चमारलाई मुद्दा फैसला भएको चार वर्षपछि  घरै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । भारत विहारको पूर्वी चम्पारण रक्सौल निवासी रितेश कुमारलाई २०७१ साल भदौ ६ गते अपहरण गरी फिरौती माग गरेको अभियोग मुद्दाको पर्सा जिल्ला अदालतले २०७३ साल असार ६ गते

९ वर्ष कैद सजाय तोकिएको ४ वर्षपछि अपहरणकारी पक्राउ

पर्सा : अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएका फरार कसूरदारलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेका कसूरदार पर्साको साविक बस्डिलवा गाविस-४ (हालको वीरगन्ज महानगरपालिका वडा नम्बर २९) का ४० वर्षीय बुधनराम चमार रहेको पर्सा प्रहरीले जनाएको छ। उनलाई फरार रहेकै अवस्थामा ४ वर्ष ७ महिना ६ दिनपछि प्रहरीले पक्राउ गरेको हो। उनले २०७१ साल भदौ ६ गते भारतको पूर्वी चम्पारण जिल्ला, मोतिहारी रक्सौल नगरपालिका वडा नम्बर २१ का २१ वर्षीय रितेश कुमारलाई अपह

सर्वेन्द्र खनाललाई अपहरणकारी भनेपछि नेविसंघ नेतृ पक्राउ

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरणकारी भनेपछि प्रतिपक्षी नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघकी एकजना नेतृ पक्राउ परेकी छन्। खनालको नाम लिएर अपहरणकारी लेखेपछि नेविसंघकी प्रदेश २ की नेतृ रीता रिजाल पक्राउ परेकी हुन्। रिजाललाई प्रहरीले मंगलबार बारा सिमराबाट पक्राउ गरेर हिरासतमा लिएको ह...