सर्वेन्द्र खनाललाई अपहरणकारी भनेपछि नेविसंघ नेतृ पक्राउ

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरणकारी भनेपछि प्रतिपक्षी नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघकी एकजना नेतृ पक्राउ परेकी छन्। खनालको नाम लिएर अपहरणकारी लेखेपछि नेविसंघकी प्रदेश २ की नेतृ रीता रिजाल पक्राउ परेकी हुन्। रिजाललाई प्रहरीले मंगलबार बारा सिमराबाट पक्राउ गरेर हिरासतमा लिएको ह...