चार वर्षदेखि फरार अपहरणकारी पक्राउ

पर्सा । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेपछि विगत चार वर्षदेखि फरार रहँदै आएका व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेका वीरगञ्ज महानगरपालिका–२९ निवासी ४० वर्षीय वुधनराम चमारलाई मुद्दा फैसला भएको चार वर्षपछि  घरै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । भारत विहारको पूर्वी चम्पारण रक्सौल निवासी रितेश कुमारलाई २०७१ साल भदौ ६ गते अपहरण गरी फिरौती माग गरेको अभियोग मुद्दाको पर्सा जिल्ला अदालतले २०७३ साल असार ६ गते

सम्बन्धित सामग्री

फरार अपहरणकारी चार वर्षपछि पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अपहरण मुद्दामा अदालतबाट सजाय पाएर चार वर्षदेखि फरार अपराधीलाई शनिबार पक्राउ गरेको छ।