काठमाडौं, २९ असार । नेपाली शेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन आज नेप्से परिसुचक ५९ दशमलव ५४ अंकले बढेर १९८६ दशमलव ८२ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ४२ अंकले बढेर ३८१ दशमलव ३७ विन्दुमा पुगेको छ । बुधबार […]