संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथिको छलफल प्रस्ताव दोस्रो नम्बरमा

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ । The post संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथिको छलफल प्रस्ताव दोस्रो नम्बरमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

राष्ट्रपतिबाट भएको सजाय मिनाहबारे संसदमा छलफल गर्न रास्वपाको प्रस्ताव

काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने सजाय माफी मिनाहबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले प्रस्ताव दर्ता गरेका छन्। विशेष अवसरमा सरकारले राष्ट्रपतिमार्फत सजायमा दिने छुट एकपछि अर्को विवादमा पर्दै गएको छ। गणतन्त्र दिवसका अवसरमा रेशम चौधरी, संविधान दिवसका अवसरमा रिगल भनिने गुण्डा नाइके योराज ढकाललगायतलाई गम्भीर अपराधमा जेल परेकाहरुलाई सरकारले छुट दिएपछि विवाद भएको […]

एकीकृत समाजवादीको निष्कर्ष : औपचारिक प्रस्ताव आएपछि मात्रै सरकारबारे छलफल हुने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुन औपचारिक प्रस्तावको पखाईमा बसेको छ। सोमबार बसेको पोलिटब्युरो बैठकको निर्णय सुनाउँदै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुनका लागि कसैले पनि प्रस्ताव नगरेको बताए। ‘सरकारमा सहभागी हुन हामीलाई औपचारिक प्रस्ताव कसैले पनि राखेको छैन। यस विषयमा हामीले आवश्यक छलफल गर्नुपरेन। यो सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा हामी छलफल गरिरहेका छौं। सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौं,’

औपचारिक प्रस्ताव आए मात्रै  नेकपा एसले सरकारमा सहभागी हुनेबारे छलफल गर्ने

काठमाडौँ–नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव नआएकाले यस बिषयमा छलफल नभएको जनाएको छ। सोमबार बसेको पोलिटब्युरो बैठकको निर्णय सुनाउँदै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुनका लागि कुनै पनि दलले प्रस्ताव नगरेको बताए। ‘सरकारमा सहभागी हुन हामीलाई औपचारिक प्रस्ताव कसैले पनि राखेको छैन। यस विषयमा हामीले आवश्यक छलफल गर्नुपरेन। यो […]

एमालेद्वारा संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता

काठमाण्डाै - प्रमुख प्रतिपक्षी एमालेले संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् । किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । यो प्रस्तावमाथि अहिले संसदमा छलफल हुँदैछ । एमाले सांसदहरुले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्त्वको विषयमा छलफ...

बजेटमाथिको छलफल रोक्न १५ सांसदद्धारा प्रस्ताव दर्ता

काठमाडौं, ३० जेठ । संसदमा बजेटमाथिको छलफल स्थगन गर्न प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभाका १५ सांसदले संसदमा भइरहेको बजेट छलफलको स्थगन गर्न प्रस्ताव दर्ता गराएका हुन् । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोख्रेल, उज्ञराज सुनार, राजेन्द्र कुमार राई, कृष्णगोपाल श्रेष्ठसहितका १५ सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन् । सांसदहरुले बजेटमाथिको छलफल छाडेर मलको […]

संसदमा एमालेले दर्ता गराएको 'स्थगन प्रस्ताव' माथि छलफल शुरु

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा स्थगन प्रस्ताव दर्ता गराएको छ। दलका प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वमा १५ जना सांसदले आइतवार उक्त प्रस्ताव दर्ता गराएका हुन्। उक्त प्रस्ताव भट्टराईले आजको बैठकको शुरुमै पेश गरेका छन्। प्रस्तावमा २०७५ को नियम ७८ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमा छलफल गर्न बैठकको…

१५ सांसदले दर्ता गराए बजेट छलफल स्थगनको प्रस्ताव

प्रतिनिधिसभाका १५ सांसदले संसदमा बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले स्थगन प्रस्ताव दर्ता गराएका हुन् ।  जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्ने स्थगनको प्रस्तावमा उल्लेख गरिएको छ । उक्त  प्रस्तावमाथि सोमबारको संसद्मा छलफल हुने भएको छ । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम

एमसिसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं, १५ फागुन । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसअघि बैठकमा सांसदहरूले सो प्रस्तावका सम्बन्धमा पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको […]

प्रचण्ड-नेपाल समूहले भन्यो- छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लैजान्छौं

बुधबार पेरिस डाँडामा बसेको पार्टी स्थायी कमिटि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव सबै पार्टीसँग छलफल गरेर मात्र लैजाने निर्णय गरेको हो।