नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल चलिरहेको बताएका छन् ।
न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको उनले बताएका हुन् ।
सत्ता पक्षधर ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आइतवार संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गरेपछि एमालेले पनि बाँकी चार न्यायाधीशविरुद्ध महाभिय...