काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने सजाय माफी मिनाहबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले प्रस्ताव दर्ता गरेका छन्। विशेष अवसरमा सरकारले राष्ट्रपतिमार्फत सजायमा दिने छुट एकपछि अर्को विवादमा पर्दै गएको छ। गणतन्त्र दिवसका अवसरमा रेशम चौधरी, संविधान दिवसका अवसरमा रिगल भनिने गुण्डा नाइके योराज ढकाललगायतलाई गम्भीर अपराधमा जेल परेकाहरुलाई सरकारले छुट दिएपछि विवाद भएको […]