उनको आरोहण टोलीमा सहभागी हुने अधिवक्ता विष्णुप्रसाद भुसाल जलवायु परिवर्तनले नेपालमा हिउँ पग्लने र हिमताल विस्फोट हुने संघारमा रहेको चर्चा गर्दै भन्छन्, ‘हामीले आरोहणबाट जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न विश्वलाई गम्भीर हुन सन्देश दिनेछौं।’...
काठमाडौँ– १३ वर्षदेखि वैदेशिक रोजगारमा मलेसियामा काम गरिरहेका उदय केरुङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सपना देखेका छन्। उनी आफ्नै खर्चमा सगरमाथा शिखरमा पाइला टेक्न आतुर भएर अहिले आरोहणमा निस्केका छन्। उनले यसअघि ६ हजार ४ सय ७६ मिटरको रहेको मेरा पिक र ८ हजार १ सय ३६ मिटर उचाइमा रहेको मनासलु हिमालको सफल आरोहण […]
हिमाल आरोहण भन्नेबित्तिकै सांसरका मान्छेहरुले सगरमाथा मात्रै सोच्छन् । आरोहण प्रेमीहरुको पनि सपना हुँदोरहेछ, विश्वको सर्वोच्च शिखर सगरमाथा । मैले पनि सुरुमै सगरमाथा नचढेको भए, सायद अन्नपूर्ण प्रथम आरोहण गर्ने थिइनँ । मलाई नै यतिसम्म थाहा थिएन कि यो ८ हजार मिटरमाथिका अग्ला हिमालमध्ये आरोहण आरम्भ भएको हिमाल हो । सगरमाथाभन्दा पहिले आरोहण गरिएको हिमाल […]
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण संसारका सबै आरोहीहरूको सपना हो । उत्तरी तथा दक्षिणी गोलाद्र्धपछि तेस्रो गोलाद्र्ध मानिने विश्वको सर्वोच्च शिखर सगरमाथा संसारका आरोहीहरूको सपनामात्र नभएर एउटा चुनौती हो । त्यसैले हरेक वर्ष नेपालमा आउने आरोहीहरूको पहिलो रोजाइ सगरमाथा हुने गर्छ । सबै आरोहीका सपना पूरा हुँदैनन् । तर, केही यस्ता आरोही पनि छन्, जसले […]
पर्वत : पूर्ण रूपमा दृष्टिविहीन रहेका बागलुङको जैमुनी नगरपालिका–४ सर्कुवाका अमिट केसी उमेर गन्ती गर्दा ३५ वसन्त पार गरे।परिवार पाल्नको लागि प्रावि तहको राहत दरबन्दीमा शिक्षकको रूपमा काम गरिरहेका उनले नौ वर्ष अगाडि नै जागिर छाडिदिए।कारण थियो-सगरमाथा चढ्ने। सगरमाथा आरोहण गर्ने नेपालको पहिलो र विश्वको दोस्रो भएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नेपालको नाम थप्न चाहेका उनको सपना भने अझै पूरा हुन पाएको छैन।नौ वर्षदेखि सपनामा पनि सगरमाथाको चुचुरोको देख्ने गरेका उनको धोको गत वर्ष
२३ चैत, पोखरा । भारत सीतामाडीका सञ्जय साह पोखरा वरपर डुल्दै, घुम्दै तन्ना व्यापार गर्दै जीविका चलाइरहेका छन् । पोखरा औद्योगिक क्षेत्र सगरमाथा टोलमा बस्दै आएका उनको एउटा सपना छ, मोटरसाइकल चढ्ने । साहको कमाइ थोरै छ, झ्याप्पै मोटरसाइकल किनिहाल्न पनि आँटिरहेका थिएनन् । त्यही क्रममा एक वर्षअघि उनको भेट भयो, डेरा नजिकैको ‘शुभबिहानी महिला […]
सूर्याेदय नगरपालिका–१०, फिक्कलकी २८ वर्षीया युवन्तिका तामाङ प्रायः साहसी काम गर्न रुचाउँछिन्। कहिले उनी ह्याब्भी मोटरसाकइल हाँक्छिन्, कहिले खेलकुदमा भिड्छिन्। गाउँ–समाजमा कोही हेपिएको, अन्यायमा परेको थाहा पाए त्यसविरुद्ध आवाज उठाउँछिन्। कोही समस्यामा परेक...