काठमाडौँ– १३ वर्षदेखि वैदेशिक रोजगारमा मलेसियामा काम गरिरहेका उदय केरुङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सपना देखेका छन्। उनी आफ्नै खर्चमा सगरमाथा शिखरमा पाइला टेक्न आतुर भएर अहिले आरोहणमा निस्केका छन्। उनले यसअघि ६ हजार ४ सय ७६ मिटरको रहेको मेरा पिक र ८ हजार १ सय ३६ मिटर उचाइमा रहेको मनासलु हिमालको सफल आरोहण […]