२३ चैत, पोखरा । भारत सीतामाडीका सञ्जय साह पोखरा वरपर डुल्दै, घुम्दै तन्ना व्यापार गर्दै जीविका चलाइरहेका छन् । पोखरा औद्योगिक क्षेत्र सगरमाथा टोलमा बस्दै आएका उनको एउटा सपना छ, मोटरसाइकल चढ्ने । साहको कमाइ थोरै छ, झ्याप्पै मोटरसाइकल किनिहाल्न पनि आँटिरहेका थिएनन् । त्यही क्रममा एक वर्षअघि उनको भेट भयो, डेरा नजिकैको ‘शुभबिहानी महिला […]