चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन संकटको समाधानका लागि रसियासँग वार्ता गर्न अमेरिका र नेटोलाई आग्रह गरेका छन्। शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भिडियो बैठकका क्रममा उनले अन्धाधुन्ध रुपमा गरिने प्रतिबन्धहरूको विरोध समेत गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
‘युक्रेन संकट हामीले हेर्न चाहेको कुरा होइन र यो घटनाले देशहरू सहमति…