अमेरिका–चीनबीच ७ घण्टा लामो वार्ता

अमेरिका र चीनबीच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा  लामो छलफल गरेका हुन् । विश्वका दुई ठूला देशबीचको वार्ता रोममा भएको थियो ।परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कुटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो व्यक्त गरेका थिए । चीनले रुसलाई सहयोग गरेमा विश्वव्यापी प्रतिबन्धको सामना गर्न सक्नुपर्ने सुलिभानले वार्तामा बताएका छन् ।‘सामान्य रुपमा

सम्बन्धित सामग्री

ओली र केसीबीच बालकोटमा २ घण्टा वार्ता

नेपाली कांग्रेसका नवनिर्वाचित सांसद अर्जुन नरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आइतबार साँझ दुई नेताबीच करिब २ घण्टा वार्ता भएको हो ।ओलीको निमन्त्रणामा केसी बालकोट पुगेको थिए । भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिइएको छ ।  त्यस्तै नयाँ सरकार गठन र अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरूबीच एकता र सहकार्य खाँचो रहेकोमा दुई नेता सहमत भएको नेता केसीले बताएका छन् ।जनजीविकाका सवालमा उठेका आवाजहरू सामूहिक रूपमा समाधा

बेलायतमा भूपू गोर्खासहितको त्रिपक्षीय वार्ता सुरु

भूपू गोर्खाहरुको मागलाई मध्यनजर गर्दै  बेलायत सरकार, नेपाल सरकार (जिटुजी) र गोर्खा प्रतिनिधिबीच त्रिपक्षीय वार्ता सुरु भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार बिहान वार्ता सुरु भएको हो । बिहान करिब एक घण्टा पहिलो चरणको वार्ता भएको र अर्को वार्ता कहिले हुने भन्ने निश्चित भइसकेको छैन । क्रिसमश तथा अंग्रेजी नयाँ वर्षको समय नजिक आएकोले सन् २०२३ को सुरुतिरमात्र अर्को वार्ता हुनसक्ने अनुमान गरिएको छ । नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गरेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्

युक्रेन-रुस युद्धका विषयमा अमेरिका र चीनबीच ७ घण्टा लामो वार्ता

अमेरिका र चीनबीच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा लामो छलफल गरेका हुन् । विश्वका दुई ठूला देशबीचको वार्ता रोममा भएको थियो । परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कुटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो […]

अमेरिका र चीनबिच ७ घण्टा लामो वार्ता

काठमाडौँ । अमेरिका र चीनबिच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा लामो छलफल गरेका हुन् । विश्वका दुई ठुला देशबिचको वार्ता रोममा भएको थियो । परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कूटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने […]

ओली–नेपालबीचको २ घण्टा लामो वार्ता मन माझामाझमै सीमित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक बनेपनि कुनै ठोस सहमति नभएको नेताहरुले बताएका छन् । दुई नेताबीच राजधानीको एक होटलमा बुधबार राति करिब दुई घण्टा छलफल भएपनि कुनै ठोस सहमति बिनै बैठक सकिएको हो । बैठकपछि एमाले विवाद मिलाउन गठित कार्यदलका नेपाल पक्षीय संयोजक भीम रावलले एकतालाई कसरी अघि बढाउने भन्नेबारे दुई नेताबीच छलफल भएको बताए । ‘पार्टी एकतालाई कसरी अघि बढाउने र कसरी सकारात्मक परिणाममा लैजाने भनेर छलफल गरेका छौँ’, बैठकपछि उनले सञ्चारकर्मीस...

बाइडन–पुटिनबीच करिब तीन घण्टा वार्ता, मतभेद यथावत

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्वीट्जरल्याण्डको जेनेभामा करिब ३ घण्टा वार्ता भएको छ। दुई देशका राष्ट्रपतिबीच २०१८ पछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएपनि ठोस प्रगति हासिल हुन सकेन। बाइडनले फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गर्दै रुसले नयाँ शीतयुद्ध नचाहेको बताए। पुटिनले बाइडन अनुभवी नेता भएको उल्लेख गर्दै दुवैले ’समान धारणा’ राखेको बताए।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साढे २ घण्टा वार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गएराति भेटवार्ता भएको छ।उनीहरुबीच करिब साढे २ घण्टा वार्ता भएको थियो।  साढे सात बजेतिर शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली करिब १० बजे बाहिरिएका थिए। सर्वोच्च अदालतले लिखित आदेश माग गरेलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुगेका हुन्।संसद विघटन गर्नु पर्नाका कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको छ। अदालतलाई दिने जवाफ लगायतका सम्बन्धमा ओली र राष्ट्रपति भण्

जसपा नेता ठाकुर र महतोले देउवासँग गरे डेढ घण्टा वार्ता

काठमाडौँ । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग डेढ घण्टा वार्ता गरेका छन् । आइतबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका महन्थ र ठाकुरले डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नदिने बारे देउवासँग छलफल भएको स्रोतको भनाइ छ । यद्यपि […]

लामो संवादहीनता तोड्दै ओली-नेपाल दुई घण्टा वार्ता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो संवादहीनता तोड्दै बुधवार भेटवार्ता भएको छ । काठमाडौंको नागपोखरीस्थित एक पाँचतारे होटलमा बुधवार साँझ नेताद्वय बीच झण्डै २ घण्टा वार्ता भएको थियो । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको समयमा ओली र नेपालबीच बुधवार भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा स्थापना दिवसको पूर्वसन्ध्यामा दुइ नेताहरुबीच पार्टीभित्रको विवादलाई लिएर छलफल भएको हो । नेकपा स्थापना दिवसको अवसरमा भोलि केपी ओलीले बल्खुमा पार्टी कार्यालयको शिलान्यास तथा दिउँस...

ओली-नेपालबीच वार्ता सकियो

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ। काठमाडौंको नक्सालस्थित मेरियट होटेलमा दुवै नेताहरू करिब दुई घण्टा वार्ता गरेका थिए।