संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा अमेरिका–चीनलाई वार्ता गर्न आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गरेका छन् । चीनसँग वाशिंगटनको वर्षौं पुरानो प्रविधि विवादका विषयमा प्रश्न गर्दा गुटेर्रेसले आफू सधैं एकीकृत विश्व बजार र एकीकृत विश्वव्यापी अर्थतन्त्रको आवश्यकताको पक्षमा रहेको, सिन्ह्वाले उल्लेख गरेको छ।‘मैले धेरै पटक भनेको छु कि हामीले संसारलाई दुई भागमा विभाजन गर्नबाट जोगिन आवश्यक छ, प्रत्येकको आफ्नै आर्थिक प्रणाली र नियमहरूको सेट,

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघ र रुसबीच अन्न तथा मल निर्यातबारे छलफल

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले शुक्रबार रुसका अधिकारीहरूसँग अन्न र मल निर्यात गर्नका लागि ब्ल्याक सी सम्झौताहरूमा केन्द्रित रहेर वार्ता गरिरहेका छन् । ती सम्झौताहरू मध्ये एक सम्झौताको म्याद सकिन आठ दिन  बाँकी छ।  संयुक्त राष्ट्रसंघ मानवीय प्रमुख मार्टिन ग्रिफिथ्स र संयुक्त राष्ट्रसंघ व्यापार र विकास एजेन्सीका प्रमुख रेबेका ग्रिनस्पेनले रूसी उप-विदेश मन्त्री सर्गेई भर्सिनिनको नेतृत्वमा गठित मस्कोका उच्चस्तरीय प्रतिनिधिमण्डलसँग वार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ता अलेसेन्ड

फ्रान्सद्वारा आणविक वार्ताका बीच अन्तरिक्ष प्रक्षेपणको लागि इरानको आलोचना

फ्रान्सेली विदेश मन्त्रालयले शुक्रबार इरानको हालैको अन्तरिक्ष प्रक्षेपणबाट चिन्तित भएको जनाएको छ । मन्त्रालयले भनेको छ यो त्यस्तो समयमा आएको थियो जब तेहरानसँग आणविक वार्ता प्रगतिको सङ्केत देखिरहेको थियो। “फ्रान्सले यो प्रक्षेपणको निन्दा गर्दछ, जुन संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव २२३१ अनुरूप छैन,” एक मन्त्रीका प्रवक्ताले इरानलाई आणविक-सक्षम ब्यालिस्टिक मिसाइल प्रविधिमा काम गर्न रोक्नको लागि […]

भारतसँगको सीमाविवाद समाधान गर्न बंगलादेश पुग्यो राष्ट्रसंघको शरणमा

बंगालको खाडीमा भारतसँग विगत कैयौं दशकसम्म चलेको सामुद्रिक सीमा विवाद समाधान नभएपछि बंगलादेश सरकार संयुक्त राष्ट्रसंघ पुगेको छ ।  राष्ट्रसंघमा बंगलादेशको स्थायी मिसनले सोमवार भारतविरुद्ध राष्ट्रसंघका महासचिवसमक्ष दुईवटा अपील दायर गरेको छ ।  बंगालको खाडीमा भारतको सीधा आधाररेखाको दाबीलाई बंगलादेशले अस्वीकार गरेको छ ।  बंगलादेशका पूर्व परराष्ट्रसचिव शहीदुल हकले भने, ‘दुई छिमेकी मुलुकबीच यो विषय कैयौं वर्षदेखि विवादित छ । अहिलेसम्म कैयौं चरणको वार्ता भए पनि विवाद समाधान भएको छैन ।&rsquo...

युद्धविरामको मर्म पालना गर्न राष्ट्रसंघको आग्रह

एजेन्सी। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टिनी अधिकारीहरुलाई आग्रह गरेको छ। मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न दुवै पक्ष सहमत भएकाले युद्धविरामको अक्षरशः पालना गर्न परिषद्ले आग्रह गरेको हो । ११ दिनसम्म चलेको युद्धका क्रममा ६६ जना बालबालिकासहित २४८को मृत्यु भएको थियो। घटनामा २ हजारभन्दा बढी घाइते भएका थिए।

युद्धविरामको मर्म पालना गर्न राष्ट्रसंघको आग्रह

एजेन्सी। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टिनी अधिकारीहरुलाई आग्रह गरेको छ। मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न दुवै पक्ष सहमत भएकाले युद्धविरामको अक्षरशः पालना गर्न परिषद्ले आग्रह गरेको हो । ११ दिनसम्म चलेको युद्धका क्रममा ६६ जना बालबालिकासहित २४८को मृत्यु भएको थियो। घटनामा २ हजारभन्दा बढी घाइते भएका थिए।

सिरियाली युद्ध रोक्न राष्ट्रसंघ विफल : सिरियाली प्रतिपक्षी

रियाद । सिरियाली प्रतिपक्षी समूहका प्रमुखले संयुक्त राष्ट्रसंघ असफल भएको बताएका छन्।   प्रतिपक्षी समूहको वार्ता टोलीका प्रमुख नसर अल हरीरीले रियादमा सञ्चारकर्मीसँग शनिबार भने,‘हामीले सिरियाको...