काठमाडौं : नेपाली एप्लिकेसन ‘हाम्रो पात्रो’ले भिडियोमार्फत् डाक्टरसँग परामर्श लिन ‘एनसेल कल टु डाक्टर’ सेवा शुरुवात गरेको छ। नेपाल चिकित्सक संघ र एनसेलसँगको सहकार्यमा घरमै बसी कोरोना भाइरस (कोभिड १९) सम्बन्धी स्वास्थ्य सल्लाह तथा सुझाव दिन यो सेवा शुरु गरेको हो।
अप्ठेरोमा रहेकाहरुले तुरुन्त उचित स्वास्थ्य परामर्श सहित सेवा