नेपालको मौलिक पात्रो पाटनमा

काठमाडौं । मानव सभ्यताको विकास क्रमसँगै समय गणना गर्न विभिन्न पात्रो बनेको देखिन्छ । जसमा सौर्यमास र चन्द्रमासलाई आधार मानेर पात्रो बनेको छ । काठको बोर्ड र खरीले लेखेको चन्द्रमासलाई आधार बनाएर बनेको पात्रो अहिले पनि धार्मिक, सामाजिक र साँस्कृतिक कार्यका लागि ललितपुरमा प्रचलनमा रहेको छ । गोल्डेन टेम्पलको नाममा विश्व प्रसिद्ध हिरण्यवर्ण महाविहार हो, […]

सम्बन्धित सामग्री

हाम्रो पात्रो रेमिटको एक वर्ष पूरा

मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको ‘हाम्रो पात्रो रेमिट’ ले सञ्चालनको १ वर्षमै १ अर्ब ५० करोड रूपैयाँ नेपाल भित्र्याएको छ । हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज र सरल भएका कारण पहिलो वर्षमै उत्साहजनकरुपमा रेमिट्यान्स नेपाल भित्र्याउन सफल भएको रेमिटकी सीईओ सुदिना गौतमले बताइन् । गौतमका अनुसार पछिल्लो ३ महिनामा ५० करोड रेमिट्यान्स […]

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश, दैनिक १३ लाखले गर्छन् प्रयोग

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रो १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो पात्रो सन् २००९ मा पहिलो पटक आईओएसमा सार्वजनिक भएको थियो ।  सन् २००८ मा अध्ययनका लागि अमेरिका पुगेका उप्रेतीले अरुले जस्तै नेपालबाट साथमा भित्ते पात्रो बोकेर गएका थिए । तिथि मिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्नुको विकल्प थिएन । त्यसैले सुरुमा आफ्नो...

हाम्रो पात्रो रेमिटको डिजिटल रेमिट्यान्स अब एनपीएसमार्फत

हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग नेसनल पेमेन्ट स्वीच (एनपीएस) को प्राविधिक सदस्यको रूपमा जोडिई नेपालभित्र सेवाग्राहीलाई रेमिट्यान्स भुक्तानीहरू गर्न सम्झौता गरेको छ ।

हाम्रो पात्रो रेमिटको डिजिटल रेमिटेन्स एनपीएसमा आवद्ध

काठमाडौं । हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग नेशनल पेमेन्ट स्वीच (एनपीएस)को प्राविधिक सदस्यको रुपमा जोडिई नेपाल भित्र सेवाग्राहीलाई रेमिटेन्सको भुक्तानीहरु गर्न सम्झौता गरेको छ । सम्झौता पत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त […]

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग कन्फरेन्स कल गर्न सकिने

काठमाडौं । हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधा थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासा’bout घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टिमलाई यी सुविधाहरू थपिएका छन् । देश तथा विदेशमा रहेका नेपाली मूलका मानिसको दैनिक तथा सांस्कृतिक जीवनमा […] The post हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग कन्फरेन्स कल गर्न सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कुराकानी पनि गर्न सकिने

हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताले थप सुविधाहरू थप्न उत्साहित बनाएको एपले जनाएको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमूलका मानिसहरूको...

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल पनि गर्न सकिने

काठमाडौं । हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताले थप सुविधाहरू थप्न उत्साहित बनाएको एपले जनाएको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमूलका मानिसहरूको दैनिक तथा […]

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स, कल पनि गर्न सकिने

काठमाडाैँ – हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन्। स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टिमलाई यो सुविधाहरू थप्न हौषाएको बताइएको छ। हाम्रो पात्रो एपले, विज्ञ डाक्टरसँग स्वास्थ्य समस्या भएका र स्वास्थ्य […]

हाम्रो पात्रो एपबाट एक करोड रेमिट्यान्स भित्रियो

हाम्रो पात्रो एपवाट १ करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुई महिना अघि मात्र यो सुविधा सञ्चालनमा ल्याएको थियो ।हाम्रो पात्रो इङ्कका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदार धन्यवाद व्यक्त गरेका छन् ।रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ […]