हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश, दैनिक १३ लाखले गर्छन् प्रयोग

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रो १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो पात्रो सन् २००९ मा पहिलो पटक आईओएसमा सार्वजनिक भएको थियो ।  सन् २००८ मा अध्ययनका लागि अमेरिका पुगेका उप्रेतीले अरुले जस्तै नेपालबाट साथमा भित्ते पात्रो बोकेर गएका थिए । तिथि मिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्नुको विकल्प थिएन । त्यसैले सुरुमा आफ्नो...

सम्बन्धित सामग्री

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?

काठमाडौं । वार्षिक पात्रो फेरिएसँगै हामी जीवनमा केही नयाँपन खोज्न थाल्छौं । विगतमा गरेका कतिपय गल्ती–कमजोरी सच्याउन खोज्छौं । अधुरा रहेका कतिपय योजना–लक्ष्य पूरा गर्न खोज्छौं । अर्थात् ३६५ दिनको एउटा अध्याय पूरा भएसँगै हामी …

हाम्रो पात्रो १३औं वर्षमा, हाम्रो पे रिलिज हुँदै

हाम्रो पात्रो १३औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा आईओएसमा रिलिज भएको पात्रो सन् २०१२ मा एड्रोइडमा रिलिज भएको थियो ।एउटा नेपाली युवाले व्यक्तिगत प्रयोजनका लागि नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको सानो जमर्को आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भा देखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान […]

हाम्रो पात्रो १३औं वर्षमा प्रवेशलगत्तै “हाम्रो पे” रिलिजको तयारीमा

काठमाडौं । सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२ वर्षपछि एक करोडभन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाउला भन्ने हेक्का कसैलाई थिएन ।  आफ्नो व्यक्तिगत प्रयोगको लागि बनाएको एप आज हरेक नेपालीहरुको हात हातमा हुन्छ होला भन्ने आभाष त पक्कै पनि हाम्रो पात्रोका फाउण्डर शंकर उप्रेतीलाइ पनि...

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश गर्नु लगत्तै “हाम्रो पे” रिलिजको तयारीमा

सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२ वर्ष पछि एक करोड भन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाउला भन्ने हेक्का कसैलाई थिएन । १२ वर्ष पछि आज हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ । अनेकौँ उतारचढावका बिच नेपालीहरूको मोबाइल सहयात्री हाम्रो पात्रो १३ औँ वर्षमा प्रवेश...

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश

अनेकौँ उतारचढावका बीच नेपालीहरूको मोबाइल सहयात्री हाम्रो पात्रो आज १३ औँ वर्षमा प्रवेश गरेको छ ।

हाम्रो पात्रो १२औँ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश

काठमाडाैँ- सन् २०१० मा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२औँ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेकाे छ। हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ। हाम्राे पात्राेले एक करोड भन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाइसकेकाे छ। सन् २०१० मा आइ‌‌‌ओएसमा रिलिज […]

नयाँ वर्षमा पनि फेरिएन त्रिविको नियति

काठमाडौँ । नयाँ वर्ष २०७९ लाग्यो । नयाँ पात्रो फेरियो । तर, देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नियति भने फेरिएको छैन । त्रिविका उपकुलपति, रजिष्टार तथा शिक्षाध्यक्षको कार्यालयमा ताला लागेको तीन महिना बितिसकेको छ । ताला खोल्नेतर्फ कसैको चासो र चिन्ता देखिएको छैन । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी...

बाल्यकालसँगै गयो दशैं र तिहारको रौनक

तिहारले छपक्कै छोपेको छ। बजारमा झिलीमिली बत्ती, फूल, मर-मसला किन्ने र बेच्नेको घुइँचो छ। बिहान सबेरैदेखि झमक्क रात पर्दासम्म तिहारको रमझमले बजारलाई धपक्कै बालेको छ। तर पनि बाल्यकालमा जस्तो तिहारको रौनक कही कतै देखिँदैन।बाल्यकालको दशैं र तिहार उमेरसँगै ढल्किएर गयो‚ कहिल्यै नफर्कने गरी। बाल्यकालले आफूसँगै दशैं र तिहारको रौनक पनि लिएर गयो। वैशाख महिना लाग्नासाथ दशैं र तिहार आउने दिन पात्रो पल्टाएर हेरिन्थ्यो। वर्षमा एकपटक बजार जान पाउने, नयाँ लुगा लाउन पाउने, पिङ र देउसी भैलो खेल्न पाउने

नयाँ वर्षमा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष २०२१ को अवसर पारेर विदेशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन्। वर्तमान राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने र आफ्नो कदमका बारेमा स्पष्ट पार्ने योजनाका साथ नयाँ वर्ष शुभकामना आदान प्रदानसहित कार्यक्रम राखिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। थापाका अनुसार विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता मञ्चहरुको संयोजनमा हुन लागेको कार्यक्रममा प्रधानमन्त्री ओल

नयाँ वर्षमा नयाँ काम: सबैको बैंक खाता र स्वास्थ्य बीमा

आइतबारदेखि नयाँ वर्ष २०७६ सुरु भएको छ । साल फेरिएसँगै घरका भित्ता र खोपीमा पात्रो फेरिएका छन् । नयाँ वर्षको पहिलो दिन शुभकामना आदानप्रदान, घुमघाम तथा रमाइलो गर्ने गरिन्छ । त्यतिमात्र होइन बितेको वर्ष गरेका कामको समीक्षासहित यो वर्षभरी गर्ने काममा योजना र योजना कार्यान्वयनको संकल्प समेत गर्ने गरिन्छ । सरकारले पनि नयाँ वर्षस...