दोस्रो चरणको आन्दोलनअघि नेपाल बारले देशभरका इकाइसँग भर्चुअल छलफल गरेर सुझाव मागेको छ, आइतबारका अधिकांश सहभागीले आन्दोलन सशक्त बनाउँदै इकाइ तहसम्म पुर्याउन सुझाव दिएका छन् । सर्वोच्च बारले त देशभरका...
यद्यपि गठबन्धन दलका केही सांसद राणा विरुद्ध महाभियोगको तयारी भइरहेको दावी गर्न चुक्दैनन् । उनीहरू अहिले पनि महाभियोगकको प्रस्ताव ठिक भइसकेको र आफूहरू छलफलमा रहेको रटान लगाइरहेका छन् ।
मंसिर १७, काठमाण्डौ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा होमिएको नेपाल बारको आन्दोलन अन्तत कमजोर भएको छ । इजलास नै बहिस्कार गरेर आन्दोलनमा उत्रिएको नेपाल बारले कसैबाट पनि साथ नपाएपछि सर्वोच्च अदालत ४० दिनपछि पूर्ववत रुपमा फर्किएको छ । दलहरुभित्र भने राणाविरुद्ध संसदमा महाभियोगको प्रस्ताव ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ । […]
काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बार एसोसिएसनले बुधबार पनि सर्वोच्च परिसरमा धर्ना दिएको छ । उता सर्वोच्च अदालतका न्याायाधीशरुले आन्तरिक छलफल गर्ने भएका छन् । बुधबार २ बजे छलफलमा बस्ने तयारी भइरहेको एक न्यायाधीशले जानकारी दिए । उनको अनुसार फुलकोर्ट बस्नको लागि आज सबै न्यायाधीशहरु छलफलमा बस्न लागेका हुन् । गोलाप्राथा […]
काठमाडौं, २९ कात्तिक । आजपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन न्यायाधीशहरु तयारी गरिरहेका छन् । नेपाल बारको अगुवाईमा आन्दोलन गर्दै आएका कानुन व्यवसायीहरु सोमबार पनि सर्वोच्चको मुल गेट र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरिरहेका छन् । सर्वोच्च परिसरमा सुरक्षाकर्मीको पनि ठुलो संख्यामा परिचालन गरिएको छ। प्रहरीले दुवै गेटमा वकिलहरुलाई […]
आन्दोलनका थप कार्यक्रम तय गर्न बारले देशभरका ९० वटा इकाईका पदाधिकारीसँग आज र भोलि छलफल गर्ने भएको हो । छलफलपछि आन्दोलनका नयाँ र सशक्त कार्यक्रम तय गरिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनको बैठक बसिरहेको छ । सर्वोच्च अदालतमा चर्किएको तनावका विषयमा थप रणनीति तय गर्ने नेपाल बार एशोसिएसनको बैठक बसिरहेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारका क्रममा आफूले पनि भाग खोजेको भन्ने विषयमा सर्वोच्च अदालतमा केही समयदेखि विवाद चर्किएको छ । प्रधानन्यायाधीशको राजीनामा मागेको बार आन्दोलनको तयारीमा रहेको बताइएको […]