बारको आन्दोलन असंवैधानिक भन्दै कानून व्यवसायीहरुको भद्र अवज्ञा, केन्द्रबाट वकिल पठाएर जिल्ला बारमा आन्दोलन चर्काउने ‘दाई डन’ वकिलहरुको तयारी

काठमाडौं, ८ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनको औचित्यमाथि कानून व्यवसायीहरुले नै प्रश्न उठाउन थालेका छन् । आन्दोलन गलत उद्देश्य राखेर र व्यक्तिगत स्वार्थका खातिर भएको भनेर बुद्धिजिवी र बरिष्ठ अधिवक्ताहरुले टिप्पणी गर्न थालेपछि अहिले बारको आन्दोलनमा नगन्यमा मात्रामा कानून व्यवसायीहरुको उपस्थित् देखिन्छ । हुन त बारले असंवैधानिक मार्ग पछ्याएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउन […]