प्रधानन्यायाधीश राणाविरुद्ध थप आन्दोलन घोषणा गर्ने बारको तयारी

आन्दोलनका थप कार्यक्रम तय गर्न बारले देशभरका ९० वटा इकाईका पदाधिकारीसँग आज र भोलि छलफल गर्ने भएको हो । छलफलपछि आन्दोलनका नयाँ र सशक्त कार्यक्रम तय गरिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

नेपाल बारको बैठक जारी, आन्दोलन घोषणा गर्ने तयारी

१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनको बैठक बसिरहेको छ ।  सर्वोच्च अदालतमा चर्किएको तनावका विषयमा थप रणनीति तय गर्ने नेपाल बार एशोसिएसनको बैठक बसिरहेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारका क्रममा आफूले पनि भाग खोजेको भन्ने विषयमा सर्वोच्च अदालतमा केही समयदेखि विवाद चर्किएको छ । प्रधानन्यायाधीशको राजीनामा मागेको बार आन्दोलनको तयारीमा रहेको बताइएको […]

बार एसोसिएसन कार्यसमितिको बैठक जारी, प्रधान्यायाधीशविरुद्ध आन्दोलन घोषणा गर्दै

काठमाडौं । नेपाल बार एसोसिएसनको कार्यसमिति बैठक बसिरहेको छ । बारको भवनमा बैठक बसेको हो । बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ । कार्यसमितिको यसअघिको बैठकले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तत्कालै मार्गप्रशस्त गर्न जबरा सकारात्मक हुने अपेक्षा पनि बारको थियो । बारले प्रधानन्यायाधीशले पदबाट राजीनामा...