न्यूरोडमा एक युवक मृत फेलाः कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२४, न्यूरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ। युवकको हत्या कि स्वाभाविक मृत्यु भन्नेबारे प्रारम्भिक रुपमा यकिन गर्न नसकिएको र थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। ‘हत्या नै भएको आशंका पनि गरी नहालौँ। यसले आतंक फैलाउँछ। अहिले घटनाको अनुसन्धानमा प्रहरी टोली […]

सम्बन्धित सामग्री

अछाममा युवक मृत फेला

काठमाडाैँ- अछामको पञ्चदेवल विनायक नगरपालिका-२ मा गए राति एक युवक मृत फेला परेका छन्। मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ। मृत्युको कारण यकिन हुन नसकेको उनले बताए। गए राति करिब १० बजे घटनाको जानकारी प्राप्त हुनासाथ […]

अछाममा युवक मृत फेला, टाउकोमा चोट

अछाम – जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन् । मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ । मृत्युको कारण यकिन हुन नसकेको उनले बताए । गए राति करिब १० […]

मेची नदीले बगाउँदा बेपत्ता युवक मृत फेला

काठमाडौँ । झापामा मेची नदीले बगाएर बेपत्ता भएका युवक मृत फेला परेका छन्। मंगलबार बिहान पौने ९ बजे भद्रपुर नगरपालिका–३ स्थित मेची नदी किनारमा १८ वर्षीय युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोमबार अपराह्न पौने ५ बजे भद्रपुर-४ नर्सिङ बगान छेउमा रहेको मेची नदीमा पौडी खेल्ने क्रममा रङ्गिला चोक बस्ने […]

सेती नदी खोँचमा एक युवक मृत फेला

तनहुँ- शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा बायाँ हातमा टाटु रहेको व्यक्ति भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। मृतक पुरुषको शव परीक्षणका […]

ताप्लेजुङमा एक युवक मृत फेला

ताप्लेजुङको मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृत फेला परेका छन् । स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका हुन् ।बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्किदै गरेका कार्कीको शव राति १२ बजेतिर खुर्साने पाखामा फेला परेको ताप्लेजुङ प्रहरीले जनाएको छ । ताप्लेजुङ प्रहरी प्रमुख कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बाटोबाट खसेर मृत्यु भएको देखिएको बताए । ‘शव पोष्टमार्टमको लागि सदरमुकाम ल्याउँदैछौं । अहिलेको प्रारम्भिक अनुसन्धानअनुसार बाट

कञ्चनपुरको एक होटेलमा युवक मृत फेला

महेन्द्रगर । कञ्चनपुरको एक होटेलमा युवक मृत फेला परेका छन् । महेन्द्रनगरस्थित नाइन इलेभन होटेमा भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय मृत भेटिएको प्रहरीले बताएको छ । उनको शरिरमा कुनै चोटपटक नभएको र बेडमा सुतेकै अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । उनको मृत्यु के कति कारणले भएको हो भन्ने […] The post कञ्चनपुरको एक होटेलमा युवक मृत फेला appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाल्पाको होटलमा एक युवक मृत फेला

पाल्पाको होटलमा एक युवक मृत फेला परेका छन् । बुधबार विहान निस्दी गाउँपालिका–७ सातमुरेस्थित खुमन रानाले सञ्चालन गरेको न्यू सोनिया होटलमा सोही वडा पोखराछापका ३५ वर्षीय पदम आले मृत फेला परेका हुन् ।मृतकका होेटल सञ्चालक  राना आफ्नै भिनाजु भएको बताइएको छ ।  विहान साढे ९ बजेको समयमा उनी मृत फेला परेको  प्रहरीले जनाएको छ ।  रुक्सेभञ्ज्यााङ्ग प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घटना स्थलको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि ल्याइएको पाल्पाका सुचना अधि

बेपत्ता युवक मृत फेला

बैतडी, असार ३० । तीनदिनदेखि बेपत्ता रहेका बैतडीको सिगास गाउँपालिकाका एक युवक बुधबार मृत फेला परेका छन् । मृतक सिगास– ५ का ३६ वर्षिय नैन सिंह रोकाया रहेको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो । रोकाया सिगास गाउँपालिकाको गरिब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तरर्गत गणकको रुपमा कार्यरत रहेका बताइएको छ । सोमबार […]

डडेल्धुरामा युवक मृत फेला,  खल्तीमा भेटियो ब्राउन सुगर

डडेल्धुरा  : डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्ला सदरमुकाम बागबजार घरनजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन्।मृत फेला परेका धामीको खल्तीमा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। उनले कागजमा बेरेर राखेको ब्राउन सुगर फेला परेको उनले बताए।धामी भीमदत्त चोकनजिक एक पसलको बाहिर मृत अवस्था फेला परेका थिए। शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र अहिलेसम्म मृत्युको कारण खुल्न नसकेको प्रहरीले जन

डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन । जिल्ला सदरमुकाम बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताउँदै घटनास्थलबाट अनुसन्धान शुरु गरि मृत शव पोस्टमार्टमका लागि डडेल्धुरा […]