मकवानपुरमा जारी निषेधाज्ञा थप ११ दिन लम्ब्याउने निर्णय

मकवानपुर । जिल्लामा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर जेठ ३१ गतेसम्म पुर्‍याउने निर्णय गरेको जिल्ला […]

सम्बन्धित सामग्री

उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बियो, लामो दूरीका सार्वजनिक यातायात चल्ने

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच आज बसेको बैठकले जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै, बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय गरेको छ । बैठकका […]

उपत्यकाका सिडिओहरूको बैठक बस्दै, थप यातायातका साधन चल्न दिनेबारे निर्णय हुने

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने र थप साना सवारी साधन चल्न दिने बारे निर्णय हुने स्रोतले जनाएको छ । बैठक सम्भवतः आज अर्थात् नभए भोलि बिहानसम्म बस्ने सम्भावना रहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । […]

मकवानपुरमा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय

मकवानपुरमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय भएको छ ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई थप ७ दिन लम्ब्याउने निर्णय गरेको हो । बैठकले गत बैशाख १९ गतेबाट जारी गरिएको निषेधाज्ञालाई थप ७ दिन लम्ब्याएर अस...

मोरङमा एक साता लम्बियो निषेधाज्ञा

विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको भन्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछा–मासु र पुस्तक पसललगायतका व्यवसाय बिहान […]

मोरङमा निषेधाज्ञा एक साता लम्बियो

३१ जेठ, विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, […]

मंगलबारदेखि निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ? (हेर्नुहाेस् सूची)

काठमाडौं उपत्यकामा मंगलबारदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आइतबार निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको छ । पछिल्लाे पटक वैशाख १६ बाट जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो । यसपटकको निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गर्दै केही सहज बनाइएको छ ।आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिए

उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो, अब पुस्तक पसल पनि खुल्ने

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आज बसेको संयुक्त बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । आजको बैठकका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन, होम डेलिभरीका सेवा समेत सञ्चालनमा […]

दाङमा निषेधाज्ञा दश दिन थपियो

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय गरेको हो । सङ्क्रमण र मृत्यु दर घट्दै गएको र जनस्वास्थ्य सुरक्षा अझै पूर्णरुपले गर्नुपर्ने पलना गराउने बैठकले निष्कर्ष निकालेको छ । बैठकले […]

मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो

मकवानपुर । मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा थप हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बुधबार बसेको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिले जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । गत बैशाख १९ गते राति १२ बजेदेखि मकवानपुरमा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय मकवानपुरमा कोरोनाको संक्रमण दर र मृत्यु दरलाई कम गर्न निषेधाज्ञालाई थप कडा बनाइने भएको छ । त्यस्तै बैठकले मर्निङ तथा इभनिङ्ग वाकमा पनि रोक लगाएको छ । कुनै पनि बहानाम