काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने र थप साना सवारी साधन चल्न दिने बारे निर्णय हुने स्रोतले जनाएको छ । बैठक सम्भवतः आज अर्थात् नभए भोलि बिहानसम्म बस्ने सम्भावना रहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । […]