सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाएर १५ साउनसम्म लम्बियो, परीक्षा सञ्चालन गर्न पाइने

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले कोभिड संकट कायमै रहेको भन्दै निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘पछिलो समय जिल्लामा कोरोना संक्रमितको दर स्थिर छ, अझैपनि जोखिम कायमै छ, पहिलेको भन्दा केही […]