मुख्यमन्त्री आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।
मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्। शनिबार प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर राजीनामा बुझाएका हुन्। उनी गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले आज प्रदेशसभामा विश्वासको मत लिने भनिए पनि विश्वासको मत नलिइ राजीनामा दिएका हुन्। विश्वासको मतका लागि उनलाई ४७ […]
मोरङ – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन्। प्रदेश नम्बर १ को प्रदेशसभामा सोमबार विश्वासको मत लिने क्रममा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन्। उनी गएको भदौ १० गते मुख्यमन्त्रीमा चयन भएका थिए। आचार्यले २ महिना ५ दिन मुख्यमन्त्री पदको जिम्मेवारी बहन गरेका छन्। प्रदेशसभाको […]
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन्। उनले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका हुन्।...
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन्। सोमबार बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै आचार्यले राजीनामा दिएका हुन्। आचार्य १० भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए।
...
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका
१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।
प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका मुख्यमन्त्री आचार्य राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।
एमालेका प्रदेशसभा सांसद हिक्मतबहादुर कार्कीले मुख्यमन्त्री आचार्यले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिने जानकारी दिए ।
मुख्यमन्त्रीको विश्वासको मत लिने प्रस्तावलाई असफल पार्न विपक्षी गठबन्धनले समेत आन्तरिक तयारी गरिरहेको छ । नेपाली कांग्रेसले प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । प्रदेश सभा बैठकमा उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका रहेको थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् । सम्बन्धित समाचार : मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका हुन्।
मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको गरिमा माथि नै आँच आएको बताउँदै सोनलले मुख्यमन्त्री कार्यालय र प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीले राजीनामा…
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ । लोसपाको प्रदेश २ संसदीय दलको बैठकले राउतको राजीनामा माग्ने निर्णय गरेको दलताका नेता जितेन्द्र सोनलले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री गुरुङले दिएको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गरिसकेकी छन् ।
उनले तीन दिनभित्र सरकार गठन गर्न दलहरूलाई आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री गुरुङविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमाथि भोलि मतदान गर्न समय निर्धारण ग...