प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा

मोरङ – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन्। प्रदेश नम्बर १ को प्रदेशसभामा सोमबार विश्वासको मत लिने क्रममा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन्। उनी गएको भदौ १० गते मुख्यमन्त्रीमा चयन भएका थिए। आचार्यले २ महिना ५ दिन मुख्यमन्त्री पदको जिम्मेवारी बहन गरेका छन्। प्रदेशसभाको […]