नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने

काठमाडौं – नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी पुस ७ गते ‘स्टार्टअप फेस्ट’ आयोजना गर्ने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागिएको हो । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोंच भएका स्टार्टअपलाई लगानी […]

सम्बन्धित सामग्री

नेपाल उद्योग परिसङ्घ र अमेरिकन चेम्बर अफ कमर्शबीच समझदारी

काठमाडौं – नेपाल उद्योग परिसङ्घ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम) बीच लगानी अभिवृद्धि तथा नेपाल र अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसङ्घको कार्यलयमा आज आयोजित कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्शका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे । परिसङ्घका […]

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न 'सीएनआई' र 'सीसीपीआईटी' बीच समझदारी

काठमाण्डाै – नेपाल उद्योग परिसङ्घ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका अवसरमा सीएनआई र सीसीपीआईटीबीच आज आइतवार याे समझदारी भएको हो । समझदारी पत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गर्नुभयो ।  समझदारीसँगै नेपाल चाइना बिज...

पूर्वाधार विकास गर्न चिनियाँ लगानीको आवश्यक छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज काठमाण्डौमा आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्नुहुँदै उहाँले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा […]

अर्थतन्त्र नियन्त्रणबाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री पाैडेल

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने बताउनुभएको छ ।  आज मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घ (सीएनआई) का पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रले बेहोरिरहेको समस्यालाई लिएर सरकार संवेदनशील रहेको पनि बताउनुभयो ।  अर्थमन्त्री पौडेलले आफूले निजी क्षेत्रका समस्या निजी क्षेत्र नै भएर हेर्ने र निजी क्षेत्रले पनि सरकारको समस्या सरकार भएर हेर्नुपर्न...

बुटवलमा औद्योगिक प्रदर्शनी हुने

काठमाडौँ,१३ मँसिर । आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको सात गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको बिस्तार’ भन्ने नारासहित गर्न लागिएको […]

दीपकराज जोशी नेपाल उद्योग परिसङ्घको महानिर्देशकमा नियुक्त

काठमाण्डाै – नेपाल उद्योग परिसङ्घ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त हुनुभएको छ । सीएनआईको पदाधिकारी समितिको २७ औँ बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।  नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जोशी पर्यटन क्षेत्रको प्रवर्द्धन तथा अनुसन्धानात्मक गतिविधिमा निरन्तर क्रियाशील हुनुहुन्छ । जोशीले आजै पदभार ग्रहण गर्नुभएको छ ।  नवनियुक्त महाप्रबन्धक जोशीलाई सीएनआईका अध्यक्ष विष्णकुमार अग्रवालले स्वागत गर्दै संस्थाको उद्देश्यअनुसार सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु...

‘सिमेन्ट उद्याेगमाथि लगाइएकाे भ्रष्टाचारकाे मुद्दाले निजी क्षेत्र चिन्तित’

काठमाण्डाै – नेपाली उद्योगी व्यवसायीका तीन वटा ठूला सङ्घ–संस्थाले सिमेन्ट उद्योगमाथि लगाइएको भ्रष्टाचारको मुद्दाले निजी क्षेत्र चिन्तित भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज साेमवार विज्ञप्ति निकालेर आयात प्रतिस्थापनमा नमुनाका रूपमा हेर्न सकिने एवम् लगानी अभिवृद्धि, रोजगारी सिर्जना र राजस्वमा महत्त्वपूर्ण योगदान दिइरहेको सिमेन्ट उद्योगका लगानीकर्तामाथि पछिल्लो पटक लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्रलाई हतोत्साही बनाएको जनाएका हुन् । न...

अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस् : नेपाल उद्योग परिसङ्घ

नेपाल उद्योग परिसङ्घले मुलुकमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन तथा निर्यात प्रवद्र्धनसँगै प्राकृतिक सौन्दर्यको खानी देशको पर्यटनको विकासलाई केन्द्रमा राखेर काम गर्न अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत पदाधिकारीहरूसँग आज काठमाडौँमा भएको छलफलमा पश्मिना, तयारी पोशाक, छुर्पीजस्ता विशिष्टिकृत उत्पादनलाई अमेरिकीबजारसम्म सहजपहुँच स्थापित गर्न तथा बजार विस्तारमा भरमग्दुर प्रयासका […]

निजी क्षेत्रले कर दाखिला गर्ने र विवरण बुझाउने समय मागे

काठमाडौँ । निजी क्षेत्रले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेका छन्। नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कर्मले आज विज्ञप्ति जारी गर्दै महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण […]