दीपकराज जोशी नेपाल उद्योग परिसङ्घको महानिर्देशकमा नियुक्त

काठमाण्डाै – नेपाल उद्योग परिसङ्घ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त हुनुभएको छ । सीएनआईको पदाधिकारी समितिको २७ औँ बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।  नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जोशी पर्यटन क्षेत्रको प्रवर्द्धन तथा अनुसन्धानात्मक गतिविधिमा निरन्तर क्रियाशील हुनुहुन्छ । जोशीले आजै पदभार ग्रहण गर्नुभएको छ ।  नवनियुक्त महाप्रबन्धक जोशीलाई सीएनआईका अध्यक्ष विष्णकुमार अग्रवालले स्वागत गर्दै संस्थाको उद्देश्यअनुसार सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु...

सम्बन्धित सामग्री

दीपकराज जोशी पर्यटन बोर्डको सीईओमा नियुक्त

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।

दीपकराज जोशी पर्यटन बोर्डको सीईओमा नियुक्त

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौँ- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । २० मध्ये तीन प्रतिस्पर्धीको सूचीमा जोशी परेका थिए । निवर्तमान सीईओ धनञ्जय रेग्...

पर्यटन बोर्ड सीईओमा फेरि दीपकराज जोशी

२० भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी …

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।

यात्रामा निस्कँदा यी कुरामा ध्यान दिनुस्

दीपकराज जोशी पूर्वसिइओ नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यटकहरूको रोजाइमा शुक्लाफाँटा, खप्तड, बर्दिया, रारा, डोल्पा, पाल्पा, पोखरा, अन्नपूर्ण, लाङटाङ, गोसाइँकुण्ड, मुस्ताङ, जनकपुर, चितवन, दोलखा, धरान, इलामलगायत गन्तव्य पर्ने गरेका छन् । यी क्षेत्रमा...

रोपाइँ सकेर रोजगारीका लागि भारततर्फ

स्थानीय निर्वाचनका लागि घर आएका बेलडाँडी गाउँपालिका–१, झर्नासागरका दीपकराज जोशी रोजगारीका लागि भारतमै फर्किएका छन् । भारतको दिल्ली होटेलमा काम गर्दै आएका जोशी निर्वाचनका लागि घर आए पनि बर्खे खेतीको सिजनमा...

आक्रमणबाट परी घाइते भएका तनहुँको व्यासका स्वतन्त्र उम्मेदवार जोशी दिल्ली ‘रिफर’

काठमाडौँ – निर्वाचनको समयमा आक्रमणबाट परी घाइते भएका तनहुँको व्यास नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार दीपकराज जोशी थप उपचारका लागि भारतकाे दिल्ली जाँदैछन्। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदानकै दिन विपक्षी समूहको आक्रमणमा परी घाइते उनले हालसम्म काठमाडौँमै उपचार गराइरहेका थिए। उनको निजी सचिवालयद्वारा जारी सूचना अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको कारण […]

पछि परे दीपकराज जोशी

तनहुँको व्यास नगरपालिकाको मेयर पदमा यसअघि अग्रता बनाएका गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले २०४ मतले पछि परेका छन् । नेकपा एमालेसँग तालमेल गरेका जोशीले ८ हजार ४४२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वैकुण्ठ न्यौपानेले ८ हजार ६४६ मत ल्याएका छन् ।

उद्योग परिसङ्घको महानिर्देशकमा दीपकराज जोशी

नेपाल उद्योग परिसङ्घ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् । सीएनआईको पदाधिकारी समितिको २७औँ बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।