अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस् : नेपाल उद्योग परिसङ्घ

नेपाल उद्योग परिसङ्घले मुलुकमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन तथा निर्यात प्रवद्र्धनसँगै प्राकृतिक सौन्दर्यको खानी देशको पर्यटनको विकासलाई केन्द्रमा राखेर काम गर्न अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत पदाधिकारीहरूसँग आज काठमाडौँमा भएको छलफलमा पश्मिना, तयारी पोशाक, छुर्पीजस्ता विशिष्टिकृत उत्पादनलाई अमेरिकीबजारसम्म सहजपहुँच स्थापित गर्न तथा बजार विस्तारमा भरमग्दुर प्रयासका […]

सम्बन्धित सामग्री

नेपाल उद्योग परिसङ्घ र अमेरिकन चेम्बर अफ कमर्शबीच समझदारी

काठमाडौं – नेपाल उद्योग परिसङ्घ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम) बीच लगानी अभिवृद्धि तथा नेपाल र अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसङ्घको कार्यलयमा आज आयोजित कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्शका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे । परिसङ्घका […]

नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने

काठमाडौं – नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी पुस ७ गते ‘स्टार्टअप फेस्ट’ आयोजना गर्ने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागिएको हो । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोंच भएका स्टार्टअपलाई लगानी […]

उद्योग परिसङ्घ र चिनियाँ राजदूतबीच छलफल

काठमाडौँ- नेपाल उद्योग परिसङ्घ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच लगानी विस्तार एवं व्यावसायिक सम्बन्धका विविध विषयमा छलफल भएको छ । परिसङ्घ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसङ्घ पदाधिकारीले आज राजदूत सोङसँग भेट गरी लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका हुन् । परिसङ्घका अध्यक्ष अग्रवालले चीन विकासको महत्त्वपूर्ण साझेदार रहेको बताउँदै नेपालपछि परेको […]

उद्योग परिसङ्घअन्तर्गत युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

काठमाडौँ- नेपाल उद्योग परिसङ्घ (सीएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ । अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३/२०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो । नवनिर्वाचित अध्यक्ष गोयल गोयल ग्रुपका प्रबन्ध निर्देशक हुन् । कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टीग्रेसन), सुगम घिमिरे […]

अर्थतन्त्र नियन्त्रणबाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री पाैडेल

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने बताउनुभएको छ ।  आज मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घ (सीएनआई) का पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रले बेहोरिरहेको समस्यालाई लिएर सरकार संवेदनशील रहेको पनि बताउनुभयो ।  अर्थमन्त्री पौडेलले आफूले निजी क्षेत्रका समस्या निजी क्षेत्र नै भएर हेर्ने र निजी क्षेत्रले पनि सरकारको समस्या सरकार भएर हेर्नुपर्न...

बुटवलमा औद्योगिक प्रदर्शनी हुने

काठमाडौँ,१३ मँसिर । आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको सात गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको बिस्तार’ भन्ने नारासहित गर्न लागिएको […]

आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्न केपी ओलीको आग्रह

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ लगायतका संस्थालाई आग्रह गरेका छन् । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योग र वाणिज्य क्षेत्रमा सरकारका गलत […]

दीपकराज जोशी नेपाल उद्योग परिसङ्घको महानिर्देशकमा नियुक्त

काठमाण्डाै – नेपाल उद्योग परिसङ्घ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त हुनुभएको छ । सीएनआईको पदाधिकारी समितिको २७ औँ बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।  नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जोशी पर्यटन क्षेत्रको प्रवर्द्धन तथा अनुसन्धानात्मक गतिविधिमा निरन्तर क्रियाशील हुनुहुन्छ । जोशीले आजै पदभार ग्रहण गर्नुभएको छ ।  नवनियुक्त महाप्रबन्धक जोशीलाई सीएनआईका अध्यक्ष विष्णकुमार अग्रवालले स्वागत गर्दै संस्थाको उद्देश्यअनुसार सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु...