नयाँ सरकार बनाउन दलहरूबीच गृहकार्य

 प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरेलगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका हुन् । दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोन संवाद गरेका छन् । नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि...

सम्बन्धित सामग्री

एमाले र कांग्रेसको नयाँ गठबन्धन सरकार बनाउने गृहकार्य

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपश्चात् राजनीति स्थिरताका लागि नयाँ गठबन्धन बन्ने गृहकार्य सुरु भएको छ । अब बन्ने नयाँ गठबन्धनमा संसद्भित्रको पहिलो र दोस्रो ठूलो दलका बीचमा हुनेछ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेबीच नयाँ गठबन्धन बनाउने गृहकार्यमा नेता लागेका छन् । देशमा अस्थिरता अझै बढ्दै गइरहेको निष्कर्षसहित एमालेले त्यसलाई स्थिरतातिर लैजानका […] The post एमाले र कांग्रेसको नयाँ गठबन्धन सरकार बनाउने गृहकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ सरकार गठनतिर दलहरूको ध्यान

संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको म्यादभित्र नयाँ सरकार गठनका लागि प्रमुख दलहरूले गृहकार्य सुरु गरेका हुन्।प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र नयाँ सरकार गठनसहित सत्ता गठबन्धनका विषयमा छलफल थाल्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको थियो। सत्ता साझेदारीसहितका विष

नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुको गृहकार्य

काठमाण्डाै - नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुले छलफललाई तीव्रता दिएका छन् । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो । राष्ट्रपतिले आज र भोलि प्रतिवेदन अध्ययन गरेर आउँदो सोमवारसम्ममा संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी गर्नुभएको छ । संविधानको धारा ७६ (१) मा कुनै एक दलले बहुमत पाएको हकमा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने व्यवस्था छ । तर चुनावबाट एउटै दलले बहुमत प्राप्...

कांग्रेस-एमालेको ‘दुई तिहाई’ सरकार कि च्याँखे थाप्नेको रजगज

मंसिर ४ गतेको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएपछि भावी सरकार गठनको गृहकार्य सुरु भएको छ । दुई तिहाई बहुमतको सरकार बनाउने दावी गरेको सत्ता गठबन्धन सरकार बनाउन पुग्ने गरी पनि सिट संख्या नजितेपछि साना पार्टीहरुको शरण पर्न बाध्य भएको छ । अहिलेको संसदको संरचनाले मुलुक चरम राजनीतिक अस्थिजरतामा जाने निश्चित भएको छ । सरकारमा बस्नकै …

सत्तागठबन्धनलाई निरन्तरता दिँदै भावी सरकार गठनको गृहकार्य

अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिँदै भावी सरकार गठनका लागि गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले गृहकार्य थालेका छन् । निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको र बहुमतको सुनिश्चितता भइनसके पनि शीर्ष नेताले चुनावी समीक्षा र...

प्रदेश १ र बागमतीमा सरकार गठनको गृहकार्य थाल्ने सहमति

६ असोज, काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १ र बाग्मती प्रदेशमा गठबन्धन सरकार गठनको गृहकार्य थाल्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा दुबै प्रदेशमा सरकार गठनका लागि गृहकार्य थाल्ने सहमति जुटेको हो । एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल दर्ता भएसँग दुबै प्रदेशमा नेकपा […]

कांग्रेसको नेतृत्वमा सरकार बनाउने गृहकार्य

मधुसूदन रायमाझी, काठमाडौं ओली नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्र र जनता समाजवादी अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहको समर्थनमा कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठनको गृहकार्य अगाडि बढेको छ । कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने औपचारिक निर्णय गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा खनाल–नेपाल समूहका वरिष्ठ नेता माधवकुमार […]

लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु

काठमाण्डौ - लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा नेकपा एमाले अघि सरेको हो । जनता समाजवादी पार्टीका ४ सांसद पदमुक्त भएसँगै लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ । यसअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका मुख्यमन्त्री पोखरेललाई अब संविधानको धारा १६८ को १ अनुसार एकल सरकार बनाउने बाटो खुलेको छ । लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको गृहकार्य सुरु भएको नेकपा एमालेको रुपन्द...

देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र

सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नया“ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका हुन् ।कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धत गर्दै भने – अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ । देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थिए ।