मधुसूदन रायमाझी, काठमाडौं ओली नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्र र जनता समाजवादी अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहको समर्थनमा कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठनको गृहकार्य अगाडि बढेको छ । कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने औपचारिक निर्णय गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा खनाल–नेपाल समूहका वरिष्ठ नेता माधवकुमार […]