कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडे

१२ भदौ, काठमाडौं । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन अन्त्य गरेका छन् । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए । […]

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यालयको अनशन तोडियो

नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन् ।मंगलवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरिएको हो । नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्ण बहादुर मल्ल लगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशिल सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता […]

पालिका अधिवेशन बदरको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जारी अनशन स्थगित

काठमाडौँः गाउँपालिका अधिवेश पुनः गर्न माग गर्दै अनशनमा बसेका नेपाली कांग्रेस डडेल्धुरामा नेता तथा कार्यकर्ताले अनशन स्थगित गरेका छन्। मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरेका हुन्।  जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, वडा÷पालिका अधिवेशन बदर गरी अधिवेशनको…

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी अनशन स्थगित

काठमाडौं : ललितपुर सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगन भएको छ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन मंगलबार स्थगन गरिएको हो।कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललगायत नेता, कार्यकर्ताहरूले हटाइएका क्रियाशील सदस्य कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्य खारेज गर्नुपर्ने, अवैधानिक वडा/पालिका अधिवेशन बदर गरी नयाँ अधिवेशन गराउनुपर्ने माग राखि मंसिर १ देखि सानेपामा अनशन गरेका थिए।उपसभापति निधिले अनशनकारीह

कांग्रेसको डडेल्धुराका नेता कार्यकर्ताको अनशन स्थगित

१३ मंसिर, काठमाडौं । पुनः अधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका डडेल्धुरा जिल्ला सभापतिसहितका नेता कार्यकर्ताले अनशन तोडेका छन् । उनीहरुले मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा रिले अनशन तोडेका हुन् । डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लले आफूहरुको माग अब फरक रुपले अघि बढाउने भन्दै अनशनको कार्यक्रम स्थगित गरेको जानकारी दिए । जिल्लाबाट पठाएका […]

काँग्रेस जिल्ला सभापतिको अनशन तोडियो

विभिन्न माग राखेर चार दिनदेखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउनु पाउनुपर्ने लगायत माग राखेर जारी अनशन आज साँझ स्थगन भएको हो ।जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता विवाद समाधानमा खटिएका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसा

कांग्रेस जिल्ला सभापतिहरूले रिले अनशन तोडे

प्रमुख सत्तारुढ दल कांग्रेसका जिल्ला सभापतिहरूले रिले अनशन तोडेका छन् । अनशनको पाँचौँ दिन सहमतिपछि अनशन तोडिएको नुवाकोट जिल्ला सभापति जगदिश नरसिंह केसीले जानकारी दिए । शनिबार साँझ माग पूरा भएपछि...

काँग्रेसमा लफडा : चाक्सीबारीमा पौडेल पक्षको बैठक, सानेपामा अनशन

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गर्दै छन् । बुधबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन गर्न लागेका हुन् ।नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार मंगलबार पार्टी कार्यालयमा धर्ना दिएका उनीहरुले आजबाट रिले अनशन सुरु गर्न गर्दै छन् ।आज नुवाकोटका जिल्ला सभापति केसी, धादिङका जिल्ला सभापति रमेश धमला र काभ्रेका जिल्ला सभापति मधु आचार्यले अनशन गर्दै छन् ।आफूहरुका माग सम्बोधन भएसम्म रिले अनशन जारी राख्न