काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले थालेको अनशन तोडाउन कांग्रेस नेताहरु सहमति नजिक पुगेका छन्। शनिवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच जिल्ला सभापतिहरुले छलफल गरेका थिए।
छलफलपछि नेताहरु अनशन तोडाउन सहमति नजिक पुगेको धादिङ कांग्रेसका जिल्ला सभापति रमेश धमलाले जानकारी दिए। १४ औं…